अमेरिकाले उत्तर कोरियाविरुद्ध सबैभन्दा कडा नाकाबन्दी लगाउने
काठमाडौं । अमेरिकाले उत्तर कोरियाविरुद्ध अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाउने घोषणा गरेको छ ।
सो नाकाबन्दी उत्तर कोरियाली, चिनियाँ तथा ताइवानी पानी जहाजविरुद्ध लक्षित हुने...
रुस र युक्रेनबीचको विवाद युद्धतर्फ अघि बढेको देखिन्छ । एकातिर रुसी संसदको माथिल्लो सदनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई देश बाहिर सैन्य बल प्रयोग गर्न अनुमति दिएको छ । अर्कोतर्फ अमेरिकी राष्ट्रपति जो बाइडेनले देशलाई सम्बोधन गर्दै रुसमाथि आर्थिक प्रतिबन्ध लगाएका छन् । अमेरिकाले जर्मनीलाई पनि आफूसँगै जोडेको छ । यसले रुसलाई भविष्यमा थप कडा प्रतिबन्ध लगाउने […]
वासिङ्टन, (एजेन्सी) । अमेरिकी सरकारले रसियामाथि व्यापक क्षेत्रमा नाकाबन्दी लगाउने तयारी गरेको छ । यो कदम सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको रुसी हस्तक्षेप र साइबर आक्रमणको विरुद्ध उठाउन लागेको अनुमान सञ्चार माध्यमले जनाएको छ । बिहीबारदेखि लागू हुने भनिएको सो नाकाबन्दी ३० वटा रुसी निकायमाथि लक्षित हुने तथा कम्तिमा १० जना रुसी […]
काठमाण्डौ । अमेरिकाले चीनविरुद्ध नाकाबन्दी लगाउने तयारी गरेको छ । अमेरिकी व्यवसायको बौद्धिक सम्पत्ति चोरी गर्नेलाई प्रोत्साहन दिएको भन्दै ट्रम्प प्रशासनले चीनविरुद्ध नाकाबन्दी लगाउने...
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले मध्यपूर्वमा अतिक्रमणकारी भूमिका निर्वाह गरिरहेको आरोप लगाउँदै उ विरुद्ध थप नाकाबन्दीहरु लगाइने घोषणा गरेका छन्।
अमेरिकाले आफूमाथि नयाँ प्रतिबन्ध लगाउन जारी राखे उसले ठूलो समस्याको सामना गर्नुपर्ने चेतावनी उत्तर कोरियाले दिएको छ। संयुक्त राष्ट्र संघको चेतावनी र अन्तर्राष्ट्रिय समुदायको आग्रह वेवास्ता गर्दै उत्तर कोरियाले बारम्बर क्षेप्यास्त्र परीक्षण गरिरहेको भन्दै अमेरिकाले ऊमाथि थप कडाइका साथ नाकाबन्दी लगाउने भएपछि उत्तरले यस्तो प्रतिक्रिया दिएको हो। दी गार्डियनमा उल्लेख भएअनुसार अमेरिकाले संयुक्त राष्ट्र सुरक्षा…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसलाई नाकाबन्दी लगाउने विधेयकमा हस्ताक्षर गरेपछि अमेरिकाले दुई देशबीच व्यापारीक युद्ध चाहेको भन्दै रूसले आपत्ति जनाएको छ ।