अमेरिकाले रुसमाथि नाकाबन्दी लगाउने

वासिङ्टन, (एजेन्सी) । अमेरिकी सरकारले रसियामाथि व्यापक क्षेत्रमा नाकाबन्दी लगाउने तयारी गरेको छ । यो कदम सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको रुसी हस्तक्षेप र साइबर आक्रमणको विरुद्ध उठाउन लागेको अनुमान सञ्चार माध्यमले जनाएको छ । बिहीबारदेखि लागू हुने भनिएको सो नाकाबन्दी ३० वटा रुसी निकायमाथि लक्षित हुने तथा कम्तिमा १० जना रुसी […]

सम्बन्धित सामग्री

युक्रेन मामिलामा अमेरिका युरोपेली नेताहरूसँग पूर्ण सहमत छ : बाइडेन

वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको सीमाक्षेत्रमा रुसले आफ्नो फौज तैनाथ गरेको विषयमा युरोपेली नेताहरूसंग अमेरिकाको ‘पूर्ण सहमति तथा एकता’ रहेको प्रतिक्रिया जनाएका छन् । सोमबार युक्रेनी समस्यामाथि भएको छलफलमा उनले यदि रुसले युक्रेनमा आक्रमण गरे रुसमाथि नाकाबन्दी लगाउनेबारे सम्पूर्ण पश्चिमी शक्ति राष्ट्रबीच सहमति जुटेको थियो ।  यसैबीच अमेरिकाले पनि आफ्नो ८...