कम्युनिष्ट नेता पोख्रेलको निधन

दाङका पुराना कम्युनिष्ट नेता देवी पोख्रेलको निधन भएको छ । दाङको कम्युनिष्ट पार्टीको आन्दोलनमा अतुलनीय योगदान गरेका नेता पोख्रेलको ७४ वर्षको उमेरमा शुक्रबार राति घोराहीस्थित आफ्नै निवासमा निधन भएको हो ।

सम्बन्धित सामग्री

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

चीनका पूर्व राष्ट्रपति तथा कम्युनिष्ट पार्टीका प्रमुख जियाङ जेमिनको ९६ वर्ष उमेरमा निधन भएको छ। उनको बुधबार सांघाईमा निधन भएको हो। गत अक्टोबरमा उनी पार्टीको २० औँ कांग्रेसमा अनुपस्थित रहेको र तथा पार्टीको सयौँ वार्षिकोत्सवमा सहभागी नभएको विषयलाई उनको खस्किँदै गएको स्वास्थ्यसँग जोडेर हेरिएको थियो। उनले चीनलाई विश्व बजारसँग जोडेका थिए। उनले १९९३ देखि २००३ […]

उदयपुरका कम्युनिष्ट नेता खत्रीको निधन

न्युज अफ नेपाल, उदयपुर । उदयपुरको संस्थापक बामपन्थी नेता पूर्णबहादुर खत्री (क. खेताला) को ८८ वर्षको उमेरमा निधन भएको छ । उदयपुरको साबिक सोरुङछबिसे गाबिस बरडाँडा हाल कटारी नगरपालिका– १० सोरुङछबिसे बरडाँडाका स्थायीबासान्दिा खत्रीको बुधवार राति निधन भएको हो । खत्री उदयपुृरमा २०३३ सालमा कम्युनिष्ट आन्दोलनको बिजारोपण गर्ने मध्येका एक हुन् । खत्री सोरुङछबिसे बरडाँडामा […]

कम्युनिष्ट नेता कृष्णराज बर्माको निधन

काठमाडौं । वरिष्ठ कम्युनिष्टका नेता कृष्णराज बर्माको निधन भएको छ । ह्याम्स अस्पतालमा आइतबार साँझ बर्माको निधन भएको हो । छातीमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएका बर्मालाई निमोनिया भएको थियो । ९३ वर्षीय बर्माको आईसीयूमा उपचार भइरहेको थियो । २००७ सालको राणा विरोधी आन्दोलनमा उहाँ सप्तरीको हनुमाननगर क्षेत्रको मोर्चामा खटिनु भएको थियो । पञ्चायत अन्त्य […]

कम्युनिष्ट नेता कृष्णराज बर्माको निधन

२२ फागुन, काठमाडौं । कम्युनिष्ट नेता कृष्णराज बर्माको निधन भएको छ । ह्याम्स अस्पतालमा आइतबार साँझ बर्माको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका बर्मालाई निमोनिया भएको थियो । ९३ वर्षीय बर्माको आईसीयूमा उपचार भइरहेको थियो । बर्माको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको छ । ००७ […]

पाका कम्युनिष्ट नेता कृष्णराज बर्माको निधन

काठमाडौँ- पुराना वामपन्थी नेता कृष्णराज बर्माको ९३ वर्षको उमेरमा आइतबार निधन भएको छ। धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गराइरहेका बर्माको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ। नेपाल कम्युनिष्ट पार्टी स्थापनाकाल अर्थात् २००६ सालदेखि नै उनी क्रियाशील थिए। उनले कम्युनिष्ट दर्शनका पुस्तक र लेखहरु लेखेका छन्। पछिल्लो समयमा बहुदलीय प्रजातान्त्रिक आन्दोलनताका उनले नेकपा (बर्मा) गठन गरेका थिए।

विप्लवका जेठा दाई बिरजंगको निधन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता बिक्रम चन्द ‘बिरजंग’को निधन भएको छ।

रहेनन् विश्व कम्युनिष्ट आन्दोलनका आर्दश नेता गोन्जालो

काठमाडौं, भदौ २७। आजीवन काराबासको सजाय भोगि रहेका विश्व कम्युनिष्ट आन्दोलनका आर्दश तथा पेरु क्रान्तिका नेता गोन्जालोको निधन भएको छ । उनको जेलमै रहेको अवस्थामा ८६ वर्षको उमेरमा निधन भएको हो । आतंक फैलाएको आरोपमा उनलाई सरकारले सन् १९९२ आजीवन कारावासको सजाय सुनाएको थियो । सोही समयदेखि जेलमा रहेका गोन्जालोको जेलमै निधन भएको हो । […]

पूर्व सांसद तथा पुराना कम्युनिष्ट नेता बीएल वाइबाको निधन

जनकपुर। पूर्व सांसद एवं कम्यूनिष्ट नेता बिष्णुबहादुर तामाङ (बीएल वाइबा)को निधन भएको छ। सिरहाको कर्जन्हा नगरपालिका ५ घर भएका पूर्व सांसद तामाङको ७८ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो। पछिल्लो समय तामाङ कोरोना संक्रमित भएका थिए। कोरोना भएपनि उनको सुगरको मात्रा एक्कासी बढेपछि झापाको दमकस्थित आम्दा अस्पतालमा उपचारको क्रममा निधन भएको बताइएको छ।

कम्युनिष्ट नेता लामाको रहेनन्

कम्युनिष्ट आन्दोलनका योद्धा तथा पुराना कम्युनिष्ट नेता इन्द्रलाल लामाको आज ८२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विभिन्न रोगबाट पीडित सिरहाको गोलबजार नगरपालिका–६ निवासी पुराना वामपन्थी नेता लामाको उपचारका क्रममा विराटनगरमा निधन भएको परिवारका सदस्यले बताएका छन् । विसं १९९५ फागुन १४ गते जन्मिएका लामा २०१६–०१७ सालदेखि वाम राजनीतिमा सक्रिय थिए । तत्कालीन वाम राजनीतिका नेताहरू कृष्णप्रसाद अधिकारी, रघुनाथ पोखरेलको सम्पर्कमा कम्युनिष्ट पार्टीमा प्रवेश गरेका लामा उनीहरूको विचारसँग

कम्युनिष्ट नेता लामाको निधन

कम्युनिष्ट आन्दोलनका योद्धा तथा पुराना कम्युनिष्ट नेता इन्द्रलाल लामाको आज ८२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विभिन्न रोगबाट पीडित सिरहाको गोलबजार नगरपालिका–६ निवासी पुराना वामपन्थी नेता लामाको उपचारका क्रममा विराटनगरमा निधन भएको परिवारका सदस्यले बताएका छन् । विसं १९९५ फागुन १४ गते जन्मिएका लामा २०१६–०१७ सालदेखि वाम राजनीतिमा सक्रिय थिए । तत्कालीन वाम राजनीतिका नेताहरू कृष्णप्रसाद अधिकारी, रघुनाथ पोखरेलको सम्पर्कमा कम्युनिष्ट पार्टीमा प्रवेश गरेका लामा उनीहरूको विचारसँग सहमति हुन नसकेपछि जयगोव...