पाकिस्तानी सुपर लिग (पिएसएल) को ड्राफ्टमा रहेका नेपाली खेलाडी कुनै पनि फ्रेन्चाइज क्लबमा अनुबन्धन हुन असफल भएका छन्। बुधबार राति सम्पन्न ड्राफ्टमा फ्रेन्चाइज टोलीले नेपाली खेलाडी अनुबन्ध गर्न इच्छा देखाएनन्। यसअघि गत वर्ष पनि नाम दर्ता गराए पनि खेलाडी अनुबन्धनका लागि पिएसल क्लबहरू तयार भएका थिएनन्। पाकिस्तान सुपर लिगको लागि नेपालबाट १० खेलाडीले नाम दर्ता […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कुनैपनि खेलाडी पाकिस्तान सुपर लिग २०२४ को ड्राफ्टमा बिक्न सकेनन् । बुधबार राती सम्पन्न ड्राफ्टमा फ्रेन्चाइज टोलीले नेपाली खेलाडी अनुबन्ध गर्न इच्छा नदेखाएका हुन् । यसअघिका वर्षमा जस्तै नाम दर्ता गराएपनि बिक्री हुन सकेनन् । पाकिस्तान सुपर लिगको लागि नेपालबाट १० खेलाडीले नाम दर्ता गराएका थिए । सन्दीप […]
The post नेपालका खेलाडी पिएसएल ड्राफ्टमा बिकेनन् first appeared on हाम्रो खेलकुद.
१० चैत, काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान तथा प्रमुख बलर सन्दीप लामिछाने र विकेटकिपर ब्याटर अर्जुन साउद इंग्ल्याण्डमा आयोजना हुँदै आएको १०० बलको क्रिकेट प्रतियोगिता द हन्ड्रेडमा छनोट हुन असफल भएका छन् । विहीबार राती तेस्रो संस्करणका लागि प्रतियोगिताको ड्राफ्टमा नेपालबाट यी दुई खेलाडी समावेश भए पनि कुनै पनि टिमले बोली लगाएनन् । […]
काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) का लागि बिहीबार भएको खेलाडी छनोटमा नेपाली खेलाडीहरु बिकेनन् । पीएसएलमा सहभागि टोलीहरुले ड्राफ्ट मार्फत विभिन्न खेलाडीलाई अनुबन्धन गरेका छन् । तर, ड्राफ्टमा सुचिकृत सात नेपाली खेलाडी माथी कुनै पनि टोलीको नजर परेन । नेपालका दुई खेलाडी विदेशी खेलाडीको गोल्डेन तथा पाँच खेलाडी सिल्भर क्याटागोरीमा रहेका थिए । नेपालका […]
नेपाली राष्ट्रिय क्रिकेटका कप्तान सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) को ड्राफ्टमा अनसोल्ड भएका छन् । अस्ट्रेलियन लिगका लागि आइतबार भएको ड्राफ्टमा सन्दीपलाई कुनै टिमले किनेनन् ।बिबिएलका आठ टिमले २४ विदेशी खेलाडी अनुबन्धित गरेका छन् । यसपटक बीबीएलको ड्राफ्टमा सन्दीपसँगै सुवास खकुरेल पनि परेका थिए । तर, दुवै विक्री हुन सकेनन् ।सन्दीपले बीबीएलको पछिल्लो चार संस्करण खेलेका थिए । पहिलो दुई सिजन मेलबर्न स्टारबाट खेलेका सन्दीप त्यसपछि होबर्ट हुरिकेन्सबाट खेलेका थिए । सन्दीपको कप्तानीमा रहेको नेपाली टि
नेपाली राष्ट्रिय टिमका कप्तानसमेत रहेका लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियाको प्रतिस्ठित फ्रेन्चाइज बिगबासमा अनसोल्ड भएका छन्।आइतबार भएको ड्राफ्टमा सन्दीप कुनै पनि टिममा अनुबन्धित हुन असफल भएसँगै लगातार ४ संस्करणपछि यसपटक उनी बिगबासमा देखिने छैनन्।बिगबासको ड्राफ्टमार्फत २४ विदेशी खेलाडी विभिन्न टिममा आबद्ध हुँदा सन्दीपलाई भने कुनै पनि टिमले खरिद गरेनन्। बिबिएलको ड्राफ्टमा नेपालका कप्तान सन्दीपसँगै राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य सुवास खकुरेल पनि रहेका थिए। पहिलो पटक ड्राफ्टमा पर
अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) को ड्राफ्टमा नेपालका कप्तान सन्दीप लामिछाने अनसोल्ड भएका छन् । आइतबार भएको ड्राफ्टमा नेपाली क्रिकेट टिमका कप्तान सन्दीप अनसोल्ड भएका हुन् ।सन्दीपसँगै राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी सुवास खकुरेल पनि अनसोल्ड भएका छन् ।उनी पनि ड्रफ्टमा परेका थिए । चार चरणमा भएको ड्राफ्ट मार्फत २४ विदेशी खेलाडी विभिन्न टिममा आबद्ध भए । कप्तान सन्दीपले पछिल्ला चार संस्करणको बीबीएल खेलेका थिए । उनले ४३ बीबीएल खेलमा ४८ विकेट लिएका छन् । बीबीएलको ईतिहासमा नै खेलाडी ड्राफ्ट पहिलो
काठमाडौं (हाम्रो खेलकुद)– घरेलु फुटबलका चर्चित केहि खेलाडी नेपाल सुपर लिग –एनएसएल) का को दोस्रो संस्करणका लागि अनसोल्ड भएका छन् । मछिन्द्र फुटबल क्लबका फरवार्ड अभिषेक रिजाल पनि अनसोल्ड भएका छन् । एनएसएलका लागि शुक्रबार भएको अक्सनमा सहभागी १० टोलीले नै उनीलाई खरिद गर्ने चासो देखाएनन् । राष्ट्रिय टोलीबाट पनि खेलिसकेका अभिषक आइ लिग टोलीमा […]