म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा १५ जना भारतीय तीर्थयात्री घाइते भएका छन् । मुस्ताङबाट पोखरा जाँदै गरेको ग२ख १४५७ नम्बरको बस र भैरहवाबाट दानाको रुप्सेतर्फ जाँदै गरेको ग प्र.०१००१ख ००१२ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार बस […]
Pokhara. Preparations are underway for a cabinet reshuffle in Gandaki Province. The ruling coalition partners, the Nepali Congress and the CPN (UML), are planning to recall all current ministers and appoint new ones. Both parties are currently engaged in internal deliberations to finalize their selections.Previously, the cabinet consisted of four ministers from the Nepali Congress, including the Chief Minister, and four from the CPN (UML). The Ministry of Energy, Water Resources, and Drinking Water has remained vacant since Phanindra Devkota, a leader from the then-Nepal Samajbadi Party who was appointed under the Nepali Congress quota, resigned during the Gen-Z movement.According...
नयाँ वर्ष २०८३ को अवसर पारेर सिप्रदी ट्रेडिङ ले आकर्षक ‘नयाँ वर्ष शुभ एक्सचेन्ज’ योजना सार्वजनिक गरेको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ग्राहकलाई लक्षित गर्दै विशेष क्याम्प सञ्चालन गर्ने जनाएको हो। कम्पनीका अनुसार चैत्र २७ गतेदेखि चैत्र ३० गतेसम्म सञ्चालन हुने यस क्याम्पमार्फत ग्राहकहरूले आफ्नो पुरानो गाडी साटेर टाटाको नयाँ गाडी […]
काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकमा कार्यदलका संयोजक असिम साह र सदस्यहरूले राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेका हुन् । पहिलो बैठकले संविधान संशोधनको मुद्दा पहिचान र राजनीतिक दलहरूको लिखित धारणा संकलनको जिम्मा र आगामी कार्ययोजना तयारको जिम्मा कार्यदलका सदस्यसचिवलाई दिएको छ । कार्यदलको बैठकमा […]
२५ चैत, काठमाडौं । संयुक्त राष्ट्र संघ (युएन) को मान्यता प्राप्त अमेरिकी संस्था ‘द गिफ्ट अफ चेस’ ले हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूलाई ‘नेपालका लागि एम्बासडर’ घोषणा गरेको छ ।
न्यूयोर्क मुख्यालय रहेको गिफ्ट अफ …