मोरङको केराबारी गाउँपालिका बेलबारी लेटाङ नगरपालिका जोड्ने बेलचौरी घंघरु जोड्ने पुल निर्माण अलपत्र बन्न थालेको छ । आ.व. ०७१/०७२ पुल निर्माणको लागि केन्द्रिय योजना मार्फत बजेट आएर काम थालेपनि बेसको...पूरा पढ्नुहोस् »
राँझा– चारलेन सडक निर्माणमा ढिलासुस्ती हुँदा बाँके र बर्दियाका जनताले सास्ती व्यहोर्नुपरेको छ । सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गत बाँकेको खजुरा बजार र बर्दियाको सदरमुकाम गुलरियामा निर्माणाधीन चारलेन सडक लामो समयदेखि अलपत्र छन् । विसं २०७४ चैत २९ मा सम्झौता गरी बाँकेको खजुरामा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर […]
काठमाडौँ,२३ माघ । कर्णाली राजमार्ग गुणस्तरीय नहुँदा बर्सेनि राजमार्गमा यात्रा गर्ने कर्णालीवासीले सास्ती बेहोर्दै आएका छन् । राजमार्गको स्तरोन्नतिका लागि सरकारले बर्सेनि बजेट विनियोजन गरे पनि स्तरोन्नति हुननसकेको स्थानीयले गुनासो गरेका छन् । राजमार्ग स्तरोन्नति नहुँदा यात्रुलाई मात्र होइन, सवारी चालक र गाडीधनीलाई पनि उत्तिकै पिरोल्ने गरेको छ । सडक सञ्चालनमा आएको लामो समय भइसक्दा […]
चुरे (मकवानपुर) । ठेकेदारले काम जिम्मा लिएपछि सुरु गर्न कति समय लाग्ला ? एक–दुई साता वा महिना । तर, मकवानपुर हेटौंडा उपमहानगर मुटुमै रहेको पुलको म्याद सकिनै लाग्दासमेत ४ प्रतिशत काम पनि भएको छैन । अब म्याद सकिन चार महिना मात्रै बाँकी छ । हेटौंडा उपमहानगर–१ लालझा“डी र चौकीटोल जोड्ने पक्की पुल निर्माण गर्न दुई […]
The post भएको तुइन भत्काइएपछि स्थानीयलाई सास्ती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ,२२ मँसिर । बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाट पुल बाढीले बगाएपछि आवतजावतका लागि दुई पालिकाका स्थानीयवासीलाई सास्ती भएको छ । बाढीले क्षतिग्रस्त बनाएको पाँच वर्ष बित्दा पनि पुल पुनःनिर्माण नहुँदा वर्षौदेखि सास्ती बेहोर्दै आएको बारबर्दिया नगरपालिका– ११ का रामगोपाल थारुले बताउनुभयो । तरकारी फल्ने र बिक्री हुने यो मुख्य मौसम हो । […]
बाढीले क्षतिग्रस्त बनाएको पाँच वर्ष बित्दा पनि पुल पुनःनिर्माण नहुँदा वर्षौदेखि सास्ती बेहोर्दै आएको बारबर्दिया नगरपालिका– ११ का रामगोपाल थारुले बताए।...
जाजरकोट । जाजरकोटका उत्तरपश्चिम क्षेत्रका लेकाली भेगमा पुनः हिमपात भएको छ । महिनैपिच्छेको हिमपात र वर्षात्ले चिसो बढेपछि कृषि पेसा र ज्यालामजदुरी गरी छाक टार्ने नागरिकको जनजीवन कष्टकर भएको हो । लेकामा हिउँ परे बालीनाली सप्रन्छ भन्दै खुसी हुने कृषक पनि पटक–पटकको हिमपातले दिक्क भएका छन् । ‘मंसिर र पुसको हिमपातले मात्र फलफूल, हिउँदेबाली सप्रन्छ’, […]
प्रकाश नेपाल इलाम । इलामको फाल्गुनन्द मार्गमा पर्ने पुवाखोलाको सटके दोभानमा पक्की पुल नहुँदा स्थानीयलाई सास्ती भएको छ । सोयाक, सिदिथुम्का सहित दर्जनौ ग्रामीण बस्तीलाई सदरमुकामसँग जोड्ने यस मार्गमा पक्की पुल नहुँदा स्थानीयले वर्षौदेखि सास्ती खेप्दै आएका छन् ।यो दृश्य हो सटके दोभानको । इलाम सदरमुकामको इलाम नगरपालिका वडा नम्वर–९ र वडा नम्वर– ११ यही […]
न्युज अफ नेपाल, भद्रपुर । निर्माणको काम ठेकेदार कम्पनीले अलपत्र छाड्दा स्थानीयले सास्ती झेल्दै आएका छन् । झापाको दमकदेखि पाँचथरको रविसम्म जोड्ने फाल्गुनन्द मार्ग निर्माणको काम ठेकेदार कम्पनीले अलपत्र छाड्दा स्थानीयले सास्ती झेल्दै आएका हुन् । निर्माण सुरु भएको झन्डै तीन दशकसम्म पनि सडक निर्माणले पूर्णता पाएको छैन । ठाउँठाउँमा खाल्डा खुल्डी भएका कारण सवारी […]
डडेलधुरा, साउन १० । डडेलधुराको आलिताल परशुराम भएर बग्ने रंगुन खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छ । वर्षामा बाढी पहिरोको उच्च जोखिम रहेको भित्रिमधेश क्षेत्र डडेल्धुराको आलिताल गाउँपालिका वडा नंं ३, ५ र ८ का स्थानीयलाई समस्या भएका हो । खोलामा पानीको सतह बढेपछि दुई घण्टा हिँडेर आलितालको कालाकोटमा रहेको झोलुङ्गे पुल पुग्नुपर्ने […]