अहिले संसदलाई विजनेश दिनु गलत : एमाले महासचिव

‘संसद् जीवित रहनु संविधान अनुसार’ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले संसद्लाई अहिले कुनै विजनेश दिनु गलत भएको धारणा व्यक्त गरेका छन् । विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले...

सम्बन्धित सामग्री

गभर्नरमाथिको आक्रमण कालो धनलाई रोक्न खोज्दाको परिणाम हो : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गभर्नरमाथिको आक्रमण कालोधनलाई रोक्न खोज्दाको परिणाम भएको बताएका छन् । पार्टील आयोजना गरेको सम्पादकहरुसँगको अंतरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।नेपाली कांग्रेसले कालोधनलाई सेतो बनाउन खोज्दा त्यसस्को बदला स्वरुप गभर्नरलाई आक्रमण गरिएको उनले बताए । कालोधनलाई सेतो बनाउन नपाउंदाको रिस गभर्नरमाथि पोखेको उनले आरोप लगाए । बजारमा पैसाको अभाव हुनुको कारण पनि कालोधनलाई सेतो गराउन नपाउंदाको नतिजा भएको भन्दै उनले कांग्रेस अहिले कालोधन थुपार्नमा व्यस्त रहेको संकेत गरे । त्यस्तै अर्को प्रसङ्गमा उनले एम अधिकारीको प्रसङ्ग ल्याएर गभर्नरमाथि आक्रमण हुनु गलत भएको बताए । एमालेले एम आधिकारी गभर्नर होइनन् भनेको र गभर्नरले पनि आफु उक्त विभागमा नभएको भने पछि यस्मा विवाद गर्नुको औचित्य नरहेको उनले बताए । नीतिगत सुधार गर्ने बित्तिकै बजारमा हराएको पैसा प्रणालीमा आउने उनले उल्लेख गरे।

नेकपाको वास्तविक उत्तराधिकारी एमाले : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उत्तराधिकारी नेकपा एमाले भएको दावी गरेका छन् ।  बुधबार एमाले प्रचार तथा प्रकाशन विभागले गरेको अनलाइनका सम्पादकहरुसँगको अन्तरक्रियामा महासचिव पोखरेलले तत्कालीन एमालेमा माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले अध्यक्ष ओलीमाथि लगाएका आरोप पनि गलत सावित भएको बताए । उनले नेकपाभित्रको आन्तरिक अन्तरसंघर्षका कारण नै अहिलेका राजनीतिक परिदृश्यहरु देखिइरहेको आफुले स्वीकार्ने बताए । ‘नेकपाभित्रको अन

विमानस्थल निर्माणमा अदालतले रोक लगाउनू गलत : शंकर पोखरेल

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्च अदालतको फैसला गलत भएको टिप्पणी गरेका छन्। सर्वोच्चको परमादेशलगत्तै एमाले महासचिव पोखरेलल सामाजिक सञ्जाल ट्वीटरमार्फत कार्यकारीको काममा यस्तो हस्तक्षेप न्यायिक सक्रियताको गलत बाटो भएको दाबी गरेका हुन्। यस निर्णयले फास्ट ट्रयाकमा भएको लगानीलाई डुबाउने र मुलुकलाई आर्थिक संकटमा फसाउने […]

निजगढ विमानस्थल बनाउन रोक लगाउनु न्यायिक हस्तक्षेप : एमाले

काठमाडौं ः प्रमुख प्रतिपक्षी नेकपा एमालेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्च अदालतको फैसलाको विरोध गरेको छ।सर्वोच्चको परमादेशलगत्तै एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल ट्वीटरमार्फत निजगढमा विमानस्थल निर्माणमा रोक लगाउने सर्वोच्चको फैसला हरेक दृष्टिकोणबाट गलत रहेको उल्लेख गरेका छन्।कार्यकारीको काममा यस्तो हस्तक्षेप न्यायिक सक्रियताको गलत बाटो भएको पोखरेको टिप्पणी छ।यस निर्णयले फास्ट ट्रयाकमा भएको लगानीलाईसमेत डुबाउने र मुलुकलाई आर्थिक संकटमा फसाउने पोखरेको तर्क

एमाले महासचिव पोखरेल भन्छन्- सत्ता गठबन्धनले गलत राजनीतिक संस्कार बसाल्यो

रुपन्देही । नेकपा एमालेका महासचिव तथा लुम्बिनीमा प्रमुख प्रतिपक्ष दलका नेता शंकर पोखरेलले सरकारमै सहभागी दलका कार्यकर्ताले स्थानीय तहको निर्वाचनमा अशान्ति मच्चाएको बताएका छन् । लुम्बिनी प्रदेश सभाको दसौँ बैठकको दोस्रो बैठकमा विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता तथा निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले सरकारमै रहेका दलले गरेको यस्तो गलत राजनीतिक चरित्रले निर्वाचन पद्धतिमै शंका […]

सभामुखमाथि खनिए एमाले महासचिव पोखरेल

काठमाडौं, २८ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सभामुखले सरकारी विजनेश रोक्नु गलत भएको बताएका छन् । पछिल्लो समय एमसीसी सदनमा टेबुल गर्नबाट सभामुख अग्निप्रसाद सापकोटाले रोकिरहेको भन्ने चर्चा चलिरहेको बेला पोखरेलको यस्तो भनाई आएको हो । उनले एमालेले कारबाही गरेका १४ जना सांसदको सूचना सभामुखले लुकाउनु र सरकारी विजनेश रोक्नु उस्तै भएको […]

माओवादी महाधिवेशनको पहिलो वक्ताले हँसाएपछि...

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनमा शुभकामना सन्देश दिन पुगेकी राप्रपा महामन्त्री कुन्ती शाहीले नेताहरूको नाम, पद र पार्टी गलत भनेपछि नेताहरूले मुखामुख गर्ने स्थिति बन्यो । सम्बोधनको शुरूमा मञ्चमा आसीन नेताहरूको नाम लिने क्रममा उनले एमाले महासचिवको नाम गलत भनिन् भने माधव नेपाल र उपेन्द्र यादवको पार्टीको नाम सही भन्न सकिनन् । उनले एमाले महासचिव भनेर ईश्वर पोखरेलको नाम लिइन् । जबकि मञ्चमा एमाले महासचिव शंकर पोखरेल उपस्थित थिए । ईश्वर पोखरेल अहिले एमालेका वरिष्ठ उपाध्यक्ष हुन् । त्यसैगरी उनले माध...

एमालेभित्रै रहेर आफ्नो सरकार ढाल्न खोज्नु अपराध हो : पोखरेल

एमाले महासचिव  ईश्वर पोखरेलले एमालेभित्रै रहेर आफ्नो सरकार ढाल्न खोज्नु अपराध भएको बताएका छन् । काठमाडौँ क्षेत्र नं ५ को धूम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले गलत कुराको...