एन्फा र साफले गरे फुटबल विकासका लागि २ वर्षे समझदारीपत्रमा हस्ताक्षर

अखिल नेपाल फुटबल स‌ंघ (एन्फा) र साउदी अरेबिया फुटबल महासंघ (साफ) बीच फुटबल विकासका विभिन्न पक्षमा दुई वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र साफ अध्यक्ष यासेर अलमिसेहालले आइतवार साउदी अरेबियामा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार दुवै पक्षले फुटबल खेलकुदको भ्रमणको निम्तो वा आयोजना गर्नेछन् ।  दुई टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र विभिन्न उमेर समूहका टोली को प्रशिक्षण शिविर पनि हुनेछ । एन्फा र साफले दुवै देशमा आयोजना हुने प्रतियोगिताका लागि रेफ्री वि...

सम्बन्धित सामग्री

नेपाल पुलिस स्कुलले फुटबल एकेडेमी स्थापना गर्ने

नेपाल पुलिस स्कुल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच ‘नेपाल पुलिस स्कुल फुटबल एकेडेमी’ स्थापना गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।

नेपाल पुलिस स्कुल र एन्फाबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल पुलिस स्कुल र अखिल नेपाल फुटबल एशोसियसन (एन्फा) बीच ‘नेपाल पुलिस स्कुल फुटबल एकेडेमी’ स्थापनार्थ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही र एन्फाका ...