ओपोद्वारा कलरओएस १२, ग्लोबल भर्जनको आधिकारिक अनावरण

ओपोले आफ्ना विश्वभरका प्रयोगकर्ताका लागि आफ्नो नयाँ कलरओएस १२ सञ्चालन प्रणालीको आधिकारिक घोषणा गरेको छ । प्रयोकर्तालाई स्टक एण्ड्रोइड १२को जस्तै अभूतपूर्व अनुभव प्रदान गर्ने सोचका साथ कलरओएस १२ मा समावेशी यूआई, सटीक परफरमेन्स, दैनिक कार्य सम्पादन क्षमतामा बृद्धिका साथै काम—दैनिकी सन्तुलनमा सघाउने फिचर्सहरु पनि समाहित गरिएका छन् । सार्वजनिक गरिए संगै ओपोले कलरओएस १२...

सम्बन्धित सामग्री

सीजीले चिम्नी र इमर्जेन्सी बल्ब अनावरण गर्‍यो

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सहायक कम्पनी र विद्युतीय उपकरणमा अग्रणी कम्पनी इओएल प्रालिले आफ्नोे ब्रान्ड एम्बेसडर अभिनेत्री सुरक्षा पन्त र विशिष्ट डिलरहरूको उपस्थितिमा काठमाडौंमा भएको एक कार्यक्रममा नयाँ सिजी चिम्नी र एलईडी बल्बको अनावरण गरेको छ । उक्त कार्यक्रममा, सिजी ब्रान्डका चार नयाँ मोडलका चिम्नीहरू आधिकारिक रूपमा अनावरण गरिएको छ । एचएसी फिल्टरलेस सिरिजमा ९० […]

नेपालमा यामाहाको रे जेड आर १२५ एफआई सार्वजनिक

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले शहरी यातायातमा सौन्दर्य थप्नेगरी यामाहाको मौलिक शैली र प्रदर्शनलाई नवीन प्रविधिसँग जोडेर बहुप्रतीक्षित रे जेडआर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिडको अनावरण गरेको छ । मनमोहक ‘मेट कपर’ र ‘स्पार्कल ग्रीन’ रङ्गहरूमा उपलब्ध रे जेड आर स्ट्रिट र्‍याली १२५ एफआई हाइब्रिड ‘मोटरसाइकल-स्कुटर इभोलुसन’को अवधारणासँग […]

हिताचीका उत्पादन नेपाली बजारमा

हिताची होम अपलायन्सको आधिकारिक वितरक युनिभर्सल इलेक्ट्रोकमले थप चारवटा विशेष होम अपलायन्सको उत्पादन नेपाली बजारमा ल्याएको छ । हिताचीका नयाँ उत्पादनहरु एक्सपोर्ट सेल्स हेड एल्भिन थाम, यूनिभर्सल इलेक्ट्रोकमका कार्यकारी निर्देशक सञ्जय अग्रवाल र महाप्रबन्धक आयास जोशीद्वारा अनावरण गरिएको हो । कम्पनीले नवप्रवर्तन र ग्राहकको खुशीको लागि आफ्नो प्रतिबद्धता जनाउँदै, नवीन प्रविधि युक्त दुई वासिङ मेसिन, […]

पहिलो फोल्ड गर्न मिल्ने फोन सार्वजनिक गर्दै गूगल

गुगलले आधिकारिक रूपमा आफ्नो पहिलो फोल्ड गर्न मिल्ने फोन, पिक्सेल फोल्ड अनावरण गरेको छ। गुगलले अझै नयाँ पिक्सेल फोल्डको स्पेसिफिकेशन र मूल्य खुलाएको छैन। गुगलले ट्वीटरमा 'मे द फोल्ड बी विथ यु' भन्ने वाक्यांशसहितको भिडियो टिजर पोस्ट गरेको छ। यससँगै गुगलले यो डिभाइस मे १० मा गुगल आइ/ओ कार्यक्रममा लन्च गरिने पनि बताएको छ । नयाँ भिडियोले गुगल पिक्सेल फोल्ड ट्रिपल क्यामेरा...

टीभीएस एनटर्कको एक्स्पी सार्वजनिक

टीभीएस एनटर्कको भर्जन रेस एक्स्पी सार्वजनिक गरिएको छ । टीभीएस मोटर्सको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले १२५ सीसीको एक्सपी सार्वजनिक गरेको हो ।टीभीएसका ब्रान्ड एम्बेस्डर स्वस्तिमा खड्का र प्रदीप खड्काले अनावरण गरेका छन् । अपग्रेडेड एन्टर्क ७ हजार आरपीएममा १०.२ पीएस र १०.८ एनएम टर्क जेनेरेट गर्छ । टप स्पिड ९८ किलोमिटर प्रतिघण्टा रहेको छ । […]

ओबामाको आधिकारिक पोट्रेट अन्ततः ह्वाइट हाउसमा अनावरण

अमेरिकामा पूर्व राष्ट्रपतिहरू र प्रथम महिलाहरूको आधिकारिक व्हाइट हाउस तस्विर नयाँ राष्ट्रपतिले अनावरण गर्दै आएको परम्परा रहेको छ । तर डोनाल्ड जे ट्रम्प सत्तामा हुँदा बराक ओबामा र मिशेल ओबामाको तस्विर अनावरण समारोह आयोजना गरिएन । ओबामाको आधिकारिक तस्विर अन्ततः बुधवार ह्वाइट हाउसको पूर्वी कोठामा ट्रम्पपछिका राष्ट्रपति बाइडेनद्वारा अनावरण गरिएको छ । उक्त समारोहमा बोल्दै […]

रुडिगर बने रियल मड्रिडका खेलाडी

रियल म्याड्रिडले रुडिगरलाई सामाजिक सञ्जाल मार्फत आधिकारिक रूपमा घोषणा गरिसकेको छ । रुडिगरलाई रियल म्याड्रिडका खेलाडीको रूपमा सोमबार जुन २० जुन दिउँसो १२ बजे (सीईटी) रियल म्याड्रिड सिटीमा अनावरण गरिनेछ। अनावरणपछि उनले मिडियालाई सम्बोधन गर्नेछन् ।

नियू ब्रान्डको गोभा ५ इलेक्ट्रिक स्कुटर सार्वजनिक

इलेक्ट्रिक टुह्विलर ब्रान्ड नियूको नयाँ स्कुटर गोभा ५ नेपाली बजारमा सार्वजनिक गरिएको छ ।नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटीले स्कुटर लन्च गरेको हो । यो स्कुटर खरिद गर्ने १० जनालाई चाबी हस्तान्तरणसमेत गरिएको छ । अनावरण तथा साँचो हस्तान्तरण इको इन्फिनिटीका कार्यकारी निर्देशक तरुण बज्राचार्य र कार्यकारी प्रगुण राजभण्डारीले गरेका थिए ।यो स्कुटरमा कम्पनीले ३२ […]

नियू ब्रान्डको गोभा ५ इलेक्ट्रिक स्कुटर सार्वजनिक

नियू ब्रान्डको नयाँ स्कुटर गोभा ५ बिहीबार नेपाली बजारमा सार्बजनिक गरिएको छ । नेपालका लागि आधिकारिक बितरक इको इन्फिनिटीले एक कार्यक्रमको आयोजना गरी सो इलेक्ट्रिक स्कुटर लन्च गरेको हो ।साथै यो स्कुटर खरिद गर्ने १० जना ग्राहकलाई आजै चाबी हस्तान्तरण समेत गरेको छ । अनावरण तथा साँचो हस्तान्तरण इको इन्फिनिटीका कार्यकारी निर्देशक तरुण बज्राचार्य र कार्यकारी निर्देशक प्रगुण राजभण्डारीले गरेका थिए । यो स्कुटरमा ३२ भोल्ट ४५ एम्पियर आवरको लिथियम आयोन ब्याट्री र ३ हजार वाट क्षमताको मोटर जडान गरिएको छ । जसलाई

विश्वकप पोस्टर अनावरण

गोलरक्षक लेभ यासिनको तस्बिरसहित फिफाले सन् २०१८ मा हुने विश्वकपका लागि आधिकारिक पोस्टर अनावरण गरेको छ ।