माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीहरु परिवर्तन गर्दै, को-को हट्दैछन् ?

काठमाडौं, २४ फागुन । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा सहभागी केही मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफल र सहमतिमा नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले केही मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेका छन्। सरकारमा बसेर राम्रो काम […]