आफूहरु अभिभावक बनेर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्न डा. लोहनीको आग्रह

पार्टीको राष्ट्रिय महाधिवेशनको एकदिन अघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टी अब नयाँ पुस्तामा हस्तान्तरण गरेर आफूहरु अभिभावकीय भूमिकामा बस्नुपर्ने बताउनुभएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै डा. लोहनीले राप्रपा अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनको समर्थन गर्दै नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अर्का दुई अध्यक्षलाई आग्रह गर्नुभएको हो । राप्रपाको अध्यक्षमा …

सम्बन्धित सामग्री

परम्परागत दलहरू सुध्रिने भनेको के हो ?

कांग्रेस, एमाले, माओवादी, मधेशवादी, समाजवादीले आ–आफ्नो दलभित्र विशेष महाधिवेशन आह्वान गरी ‘विचार र उमेर’ दुवैले सत्तरी नाघेका नेताहरू अभिभावक बन्न तयार हुने र युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने । अब सुधारका अरू विकल्प बाँकी छैनन् ।

दलीय नेतृत्व पुरानै

नेपालका हरेक ऐतिहासिक, राजनीतिक आन्दोलनमा युवा पुस्ताको महत्त्वपूर्ण भूमिका रहे पनि राजनीतिक दलहरूमा युवालाई नेतृत्व हस्तान्तरण गर्ने प्रणालीको विकास अझै हुन सकेको छैन। पार्टी सञ्चालनका संरचनामा युवा सहभागिता सुनिश्चित गर्ने खालको प्रणाली विकास नहुँदा राजनीतिक दलका नेतृत्वमा पुरानो पुस्ता हावी भएको देखिन्छ भने युवा पुस्तामा नेतृत्व हस्तान्तरणको प्रवृत्ति ढिलो गतिमा हिँडेको देखिन्छ।

राप्रपा महाधिवेशनः विक्रम पाण्डेलाई सर्वाधिक मत, कसले धेरै मत पाए ? (सूचीसहित)

काठमाडौं । संविधानका प्रमुख सिद्धान्त गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतालाई अस्वीकार गर्दा पनि संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन रोचक ढंगले सम्पन्न भएको छ । पहिलो पुस्ताबाट दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण भएको राप्रपाको एकता महाधिवेशनमा सबैभन्दा बढी मत खुल्लातर्फका उपाध्यक्ष विक्रम पाण्डेले ल्याउन सफल भएका छन् । गत मंसिर १५–१७ मा सम्पन्न गर्ने भनिएको […] The post राप्रपा महाधिवेशनः विक्रम पाण्डेलाई सर्वाधिक मत, कसले धेरै मत पाए ? (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

लिङदेनको समर्थनमा राणा र लोहनी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षद्वय पशुपति शमशेर राणा र डा‍. प्रकाशचन्द्र लोहनी निकट दोस्रो, तेस्रो तहका नेताहरूले आसन्न महाधिवेशनमा नयाँ पुस्ताको पक्षमा उभिने निर्णय गरेका छन्।राप्रपालाई जनताले विश्वास र भरोसा गर्ने क्रियाशील पार्टी बनाउनका लागि नयाँ पुस्ताको नेतृत्व अपरिहार्य रहेको सोमबार सम्पन्न भेलाको निष्कर्ष थियो।‘नयाँ पुस्तामा सर्वसम्मत पार्टी नेतृत्व हस्तान्तरण गर्ने, अन्यथा निर्वाचन प्रक्रियाबाट यो लक्ष्य पूरा गर्ने भेलाको निचोड रह्यो’, र

कांग्रेसका सबै गुटका केन्द्रीय सदस्य छलफलमा जुटे

तोकिएको मितिमा सफलतापूर्वक महाधिवेशन गरेर संवैधानिकरूपमा पार्टीलाई जोगाउने, नेतृत्व हस्तान्तरण र युवा पुस्तामा नेतृत्वको बहस, सरकार र राष्ट्रिय राजनीतिमा कांग्रेको सान्दर्भिकतालगायतका भेलाको मुख्य एजेण्डा छन् ।

देउवा पक्षको दौडधुप बढेपछि पौडेल भेलाले भन्यो - सहमतिमा उम्मेदवार छानिहालौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भेलाले सहमतिमा उम्मेदवार चयनका लागि गृहकार्य बढाउन नेता पौडेललाई दबाब दिएको छ । दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्ने भन्दै नेताहरूले पौडेललाई भनेका हुन्

काँग्रेस सभापतिका आकांक्षीहरुको उमेर कति

काठमाडौं, ८ असार । नेपाली काँग्रेसभित्र ८ जना सभापतिका मुख्य दाबेदार देखिएका छन् । जसमध्ये कतिपयले सभापतिका दोबदार ७० कटिसकेका छन् । नेपालीहरुको सरदर आयुभन्दा माथिको उमेर भइसकेका वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता नै अहिले पनि सभापतिका मुख्य दाबेदार हुन् । तर, उनीहरुबाट तेस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्नेहरु पनि देखिएका छन् । […]

नेतृत्व नयाँ पुस्तामा सारौं: ओली

नेपाल कम्युस्टि पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।