विश्व कप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका खेल्दै

काठमाडौँ । आइसिसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज शनिवार अमेरिकासँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका सवा ९ बजे अमेरिकाको ह्युस्टनमा सुरु हुनेछ । यसअघि पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । नेपाल १३ खेलमा ६ मा जित र सातमा हारका साथ छैटौँ स्थानमा छ । नेपालको […]

सम्बन्धित सामग्री

विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दै

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले आज अमेरिकासँग खेल्दैछ । अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलीसँग ह्युस्टनमा बेलुका सवा ९ बजे खेल्न लागेको हो । अमेरिकामा चलिरहेको श्रृङ्खलाको यो अन्तिम खेल हो । यसअघिको खेलमा नेपाल र अमेरिकाले बराबरी खेल्दै अङ्क बाँडेका थिए । आज बिहान सकिएको खेलमा ओमानलाई ७ विकेटले हराउँदै नेपाल अङ्कतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । नेपालले १५ खेलमा १५ अङ्क जोडेको छ । अमेरिका २१ अङ्कका साथ चौथो स्थानमा छ । ...

विश्व कप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका खेल्दै

काठमाडौँ । आइसिसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज शनिवार अमेरिकासँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका सवा ९ बजे अमेरिकाको ह्युस्टनमा सुरु हुनेछ । यसअघि पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । नेपाल १३ खेलमा ६ मा जित र सातमा हारका साथ छैटौँ स्थानमा छ । नेपालको […] The post विश्व कप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका खेल्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

विश्व कप क्रिकेट लिग–२ : नेपाल र अमेरिका खेल्दै

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज शनिवार अमेरिकासँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका सवा ९ बजे अमेरिकाको ह्युस्टनमा सुरु हुनेछ । नेपाल–अमेरिकाबीच एकदिवसीयमा चार पटक भेट भएकाे छ । त्याे भेटमा नेपाल तीन खेलमा र अमेरिका एक खेलमा विजयी भएकाे छ ।  यसअघि पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । नेपाल १३ खेलमा ६ मा जित र सातमा हारका साथ छैटौँ स्थानमा छ । नेपालको १२ अङ्क रहेको छ । त्यस्तै अमेर...

त्रिदेशीय शृङ्खलाअन्तर्गत भोलि नेपालले अमेरिकासँग खेल्दै, प्रत्यक्ष प्रसारण हुने

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गत नेपाल, अमेरिका र ओमानबीचको त्रिदेशीय शृङ्खला भोलि साेमवारदेखि सुरु हुँदैछ । पहिलो खेलमा भोलि नेपालले अमेरिकासँग खेल्दैछ । खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा दिउँसो सवा चार बजे सुरु हुनेछ । खेल डिश होमको च्यानल एक्शन स्पोर्ट्समा प्रत्यक्ष प्रसारण हुनेछ । त्रिदेशीय शृङ्खलाअघि पपुवा न्युगिनी (पीएनजी) सँग भएका दुवै खेल जितेको नेपाल उच्च मनोबलका साथ खेल्दैछ । लिग अन्तर्गत अमेरिकासँग नेपालमा भएका दुवै खेल नेपालले जितेको थ...

नेपाल र पीएनजीबीचको पहिलो खेल भोलि

काठमाण्डाै – नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचकाे एकदिवसीय शृङ्खलाको पहिलो खेल भाेलि मङ्गलवार हुँदैछ । अल अमिरात क्रिकेट मैदानमा हुने खेल स्थानीय समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । यस्तै दोस्रो एकदिवसीय खेल भदौ २५ गते स्थानीय समयअनुसार दिउँसो साढे दुई बजे हुनेछ ।  नेपाल र पीएनजीबीचको खेल एक्शन स्र्पाेट्सले प्रत्यक्ष प्रसारण गर्ने सहमति भएको छ । यो शृङ्खलापछि नेपाल, अमेरिका र ओमनबीच विश्व कप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृङ्खला हुनेछ । यी दुवै शृङ्खलाका लागि १७ सदस्यीय नेपाली राष्...