नुरप्रसाद अधिकारीसहित बारको विरोधमा प्रदर्शन गर्ने ५ जना पक्राउ

सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च बारको विरोधमा प्रदर्शनमा उत्रिएका गोरखाको फुजेलका नुरप्रसाद अधिकारीसहित ५ जनालाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो।  कार्यलय समय सुरु हुनासाथ प्रधानन्यायाधीशलाई कार्यालय प्रवेशमा अवरोध गर्ने उद्देश्यका साथ बार आन्दोलनमा उत्रिँदै गर्दा अधिकारीलगायत बारकै विरोधमा प्रदर्शनका लागि अदालत परिसर पुगेका थिए । प्रधानन्यायाधीशको समर्थनमा प्रदर्शन गर्ने उनीहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको छ ।  प्रधान

सम्बन्धित सामग्री

संविधान जलाउन खोज्ने ५ जना पक्राउ

काठमाडौं । संविधानको विरोधमा प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेकाे छ । काठमाडौंको माइतीघरबाट उनीहरुलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । पक्राउ परेका पाँचै जना राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आबद्ध रहेका छन् । प्रहरीका अनुसार उनीहरुले संविधान जलाउन खोजेका थिए ।

बारको विरोधमा प्रदर्शन गर्ने ५ जना पक्राउ

काठमाडौं, २८ कात्तिक । सर्वोच्च अदालतको मुल गेटबाट ५ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । नेपाल बार एसोसियशनहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतमा अगाडी प्रदर्शन गर्दै गर्दा बारको विरुद्धमा उत्रिएका ५ जना पक्राउ परेका हुन् । आइतबार पक्राउ पर्नेमा गोरखा फुजेलका नुरप्रसाद अधिकारीसहित ५ जना रहेका छन् । प्रधानन्यायाधीशलाई कार्यालयमा […]