काठमाडौं । पहिरोका कारण मुग्लिन–चितवन सडकखण्ड आज बिहीबार बिहानदेखि अवरूद्व भएको छ । सडकखण्डको केराबारी भन्ने ठाउँमा माथिबाट खसेको लेदो भरिएका कारण सडक अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । सडक विभागसँग समन्वय गरी बाटो खुलाउने प्रयास भईरहेको पनि प्रहरीले जनाएको छ । सडक अवरूद्ध भएपछि दुबै तर्फ सवारीको लामो लाइन लागेको छ । मंगलबार […]