काठमाण्डौ – प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्न संसदीय समितिबाट समाधान हुने विश्वास लिएको बताउनुभएको छ । काठमाण्डौमा भएको एक कार्यक्रममा उहाँले विधेयक अहिले संसदीय समितिमा विचाराधीन रहेको भन्दै सरोकारवालाहरूले उठाएका समस्याहरूलाई समितिले समाधान गर्ने आशा लिएको बताउनु भयो ।
यस संशोधनले नेपाललाई पीडितको अधिकार, स्थिर र दिगो शान्तितर्फ देशलाई लैजाने बताउनु भयो।
उहाँले संक्रमणकालीन न्यायको सन्दर्भमा संघर्षको प्रकृति, सन्दर्भ र लोकतन्त्रको स्थ...