काठमाडौं । सरकार र बन्चरेडाँडा संघर्ष समितिका प्रतिनिधिहरूबीच अहिले वार्ता भइरहेको छ । आज बिहान ८ बजेदेखि सहरी विकास मन्त्रालयमा वार्ता भइरहेको हो ।
स्थानीयले विभिन्न माग राखी बन्चरेडाँडामा फोहोर विसर्जनमा अवरोध गर्दै आएका छन् । वार्तामा सहरी विकासमन्त्री रामकुमारी झाँक्री, बन्चरेडाँडा संघर्ष समितिका प्रतिनिधिलगायत रहेका छन् ।