अफगानिस्तानमा तालिवानको सरकार बन्दै गर्दा भारतको शंका उपशंका

एजेन्सी । अफगानिस्तान तालिवानको नियन्त्रणमा आइसकेको छ । अबको केही हप्तामा नै अफगानिस्तानमा तालिवानको नेतृत्वमा सरकार बन्नेछ । तालिवान नेतृत्वको सरकारलाई विश्वका कतिपय देशले मान्यता नदिने बताइरहेका छन् ।