कसरी आर्जन गरेको धनले अशान्ति, छटपटी र भय पैदा गर्छ ?

सुन्दा रुखो लाग्ने र च्वास्स घोच्ने एउटा वक्यांश छ, ‘कात्रोमा कुनै खल्ती हुँदैन ।’ तर, यो सत्य हो । सत्य तीतो हुन्छ । जतिसुकै धन–सम्पतिको थुप्रो लगाएपनि जीवनको निश्चित अवधीपछि हामी नाङ्गो शरीर यो संसारबाट बिदा …

सम्बन्धित सामग्री

आर्जन बचत सहकारीको वार्षिक साधारणसभा

आर्जन बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयरधनीहरूलाई आठ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ।

आर्जन सहकारीमाथि सिआइबीको छानबिन

काठमाडौंको टोखास्थित आर्जन सहकारीका सञ्चालकलाई पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले अनुसन्धान थालेको छ । सहकारीका सञ्चालकले सदस्यहरूको बचत व्यक्तिगत व्यवसायमा लगाएर डुबाएको प्रहरीले जनाएको छ ।  संस्थाका अध्यक्ष दलबहादुर आलेसहितका सञ्चालकलाई पक्राउ...

अकुत सम्पत्ति आर्जन गर्ने मिश्रविरुद्ध मुद्दा दायर

काठमाडौं : सार्वजनिक सेवामा रहँदा साढे ७२ लाख अकुत सम्पत्ति आर्जन गर्ने वन अधिकृतविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रले पदमा बहाल रहँदा गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरी पदीय हैसियत नमिल्दो उच्च जीवनस्तर यापन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।मिश्र सेवा प्रवेश गरेको २०३६ सालदेखि २०७० सालसम्मको अवधिमा उनले ७२ लाख ५२ हजार ४८० रूपैयाँ गैरकानूनी रुपमा स

आर्जन बचत तथा ऋण सहकारीमा नयाँ नेतृत्व

काठमाडौँ – आर्जन बचत तथा ऋण सहकारीको १३ औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ। संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा भक्तपुरस्थित मध्यपुर थिमी, लोकन्थलीमा शनिबार आयोजित साधारण सभाले नौ सदस्यीय कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा केशव खतिवडा, सचिव घनश्याम थापा र कोषाध्यक्षमा पीताम्बर दाहाल निर्वाचित भएका छन्। त्यस्तै, सदस्यहरूमा राजन न्यौपाने, सीयाराम न्यौपाने, […]

पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घट्यो

सन् २०२१ मा विदेशी पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घटेको छ । आर्थिक सर्वेक्षण २०७८/८९ का अनुसार सन् २०२१ मा विदेशी मुद्रा आर्जन ४६.० प्रतिशतले घटेर रु १३ अर्ब ५० करोड ११ लाख रहेको छ । कोभिड– १९ महामारीका कारण विदेशी पर्यटक आगमन सङ्ख्या न्यून हुँदा विदेशी मुद्रा आर्जन घटेको हो । उक्त वर्ष प्रति पर्यटकको औसत बसाइँ १५.५ दिन र प्रतिदिन प्रति पर्यटक खर्च ४८ डलर रहेको छ । यस्तो खर्च सन् २०२१ को तुलनामा २६.१ प्रतिशत न्यून हो । अघिल्लो वर्ष सन् २०२० पनि पर्यटन क्षेत्रबाट आर्जन हुने

पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घट्यो

सन् २०२१ मा विदेशी पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घटेको छ। आर्थिक सर्वेक्षण २०७८/८९ का अनुसार सन् २०२१ मा विदेशी मुद्रा आर्जन ४६.० प्रतिशतले घटेर रु १३ अर्ब ५० करोड ११ लाख रहेको छ।...

शिक्षा नाफा आर्जन गर्ने थलो होइनः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नीजि विद्यालयका संचालकहरुले शिक्षालाई नाफा आर्जन गर्ने थलोको रुपमा लिन नहुने बताएका छन्।...

विश्वास आर्जन गर्दै कटहरिया नगर अस्पताल

सबैतिर सरकारी अस्पतालले सेवा दिएन भन्ने गुनासो आइरहेको समयमा रौतहटको एउटा नगरपालिकाद्वारा व्यवस्थित अस्पतालले स्थानीयको विश्वास आर्जन गर्दै लगेको देखिएको छ।...

७० प्रतिशतले घट्यो पर्यटनबाट वैदेशिक मुद्रा आर्जन

काठमाडौं। सन् २०२० पर्यटनबाट आर्जन हुने विदेशी मुद्रा आर्जन ७० प्रतिशतले घटेको छ। यस अवधिमा जम्मा विदेशी पर्यटकबाट जम्मा २४ अर्ब ९६ करोड रुपैयाँ आम्दानी भएको हो। यस्तै २०२० मा जम्मा दुई लाख ३० हजार ८५ जना विदेशी पर्यटक नेपाल आएका छन्। सन् २०१९ मा ११ लाख ९७ हजारभन्दा बढी पर्यटक आएका थिए।

अजोड इन्स्योरेन्सद्वारा नौ महिनामा एक अर्बभन्दा बढी बीमाशुल्क आर्जन

अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्बभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ