कानूनको पालना नहुँदा सरकारको बेरुजु वृद्धि भयो : महेश्वर काफ्ले

काठमाडौं । महालेखापरीक्षकको कार्यालयका कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले संसदले बनाएको कानूनको पालना नहुँदा सरकारको बेरुजु बढेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै महालेखा परीक्षक काफ्लेले यस्तो बताउनुभएको हो । उहाँले सरकारका लेखा उत्तरदायी अधिकृतहरुले संसदले कानून,नीति कार्यक्रम,कार्यान्वयन गर्न बसेको मन्त्रालयको सचिव लेखा उत्तरदायी अधिकृत र मातहतका संयन्त्रहरुले कानूनहरु […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको नारामा सुशासन, तर महालेखालाई नेतृत्व दिन आलटाल

महालेखापरीक्षक नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक बोलाएका छैनन् । महालेखापरीक्षकको कार्यालय कार्यवाहकको भरमा चलिरहँदा सरकारी निकायमा आर्थिक सुशासनको निगरानी नै कमजोर बनेको छ ।

कावा महालेखापरीक्षक महेश्वर काफ्ले अनिवार्य अवकाशमा, शर्मालाई जिम्मेवारी

काठमाडौं । महालेखापरीक्षकको कार्यालयका कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्ले अनिवार्य अवकाशमा गएका छन् । उमेर हदका कारण काफ्ले शुक्रबारदेखि अनिवार्य अवकाशमा जान लागेका हुन् । विशिष्ट श्रेणीको कार्यकाल पाच वर्षको भए पनि २०७८ कात्र्तिक ११ गते नायव महालेखापरीक्षक (सहसचिव) बाट उप महालेखापरीक्षक (सचिव)मा बढुवा भएका काफ्ले उमेर हदका कारण २८ महिने अवधि पुरा गर्दै अनिवार्य अवकाशमा […]

मतदाता परिचयपत्र खोसेर फरार रहेका निवर्तमान वडा अध्यक्ष काफ्ले पक्राउ

काठमाडौं । मतदाता परिचयपत्र खोसी फरार रहेका दोलखाको तामाकोशी गाउँपालिकाको वडा नम्बर एकका वडा निवर्तमान वडा अध्यक्ष महेश्वर काफ्ले पक्राउ परेका छन् । सोही ठाउँको कार्यालय भवनस्थित मतदान स्थलमा मतदाता परिचयपत्र वितरण गरिएको स्थानमा सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट काफ्लेले एक सय २५ थान मतदाता परिचय पत्र खोसेर फरार रहेका थिए । इलाका प्रहरी कार्यालयबाट […]

दोलखामा मतदाता परिचयपत्र खोसेको आरोपमा निवर्तमान वडाध्यक्ष पक्राउ

२९ वैशाख, काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–१ मा निवर्तमान वडाध्यक्ष महेश्वर काफ्ले मतदाता परिचय पत्र खोसेको आरोपमा पक्राउ परेका छन् । बुधबार वडा नम्बर १ को वडा कार्यालय भवनस्थित मतदान स्थलमा कर्मचारीको हातबाट १२५ वटा मतदाता परिचयपत्र खोसेर लगेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । काफ्लेले मतदानस्थलमा खटिएका सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट मतदाता […]

तीन देशमा राजदूत सिफारिस

सरकारले महालेखा परिक्षकको कार्यालयमा रिक्त उपमहालेखापरीक्षक पदमा महेश्वर काफ्ले र वामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ ।त्यसैगरी बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, बेलायतका लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि नेपाली राजदूतमा प्रा.श्रीधर खत्रीलाई नियुक्तिको लागि सिफारिस गरेको प्रवक्ता कार्कीले बताए ।त्यस्तै, नेपाली सेनाका प्रधान सेनापति प्रभुराम […]

भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस

सरकारले भारत, बेलायत र अमेरिकाका लागि राजदूतको नाम सिफारिस गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भारतका लागि नेपाली राजदूतमा डा शङ्कर शर्मा, संयुक्त अधिराज्य (बेलायत) का लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रा श्रीधर खत्रीलाई नियुक्तिका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को आजको बैठकले निर्णय गरेको जानकारी दिए । बैठकले हरित ऊर्जासम्बन्धी वक्तव्यमा सहमति जनाइ हस्ताक्षर गर्न सहमति दिने तथा सुनकोसी मरिङ डाइभर्सन आयोजनाको प्रथम चरणको निर्माण कार्यका लागि वन क्षेत्र प्रयोग गर्न दिइने निर्णय पनि गरेको छ । यस्तै बैठकले दीर्घकालीन शून्य उत्सर्जन रणनीति राष्ट्रिय अनुकूलन योजना ९२०२१–२०५०० र जलवायु परिवर्तन र त्यसको असर प्रतिवेदन स्वीकृत गर्ने निर्णय पनि गरेको पनि उनले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद्ले प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको टोलीलाई भारत भ्रमणका लागि स्वीकृति दिने तथा नेपाली सेनाको उपरथी सरोज प्रताप राणालाई रथिमा बढुवा गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद् बैठकले महालेखा परीक्षकको कार्यालयमा रिक्त उपमहालेखा परीक्षक राजपत्राङ्कीत विशिष्ट श्रेणीमा महेश्वर काफ्ले र वामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

नायव महालेखापरीक्षक काफ्ले र अधिकारी उप–महालेखापरीक्षकमा बढुवा

काठमाडौं । सरकारले राजपत्रांकित प्रथम श्रेणीका दुई नायव महालेखापरीक्षकलाई उप–महालेखापरीक्षक अर्थात बिशिष्ट श्रेणीमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कार्यसम्पादन तथा मुल्यांकनका आधारमा दुइ पद रिक्त रहेको उप–महालेखापरीक्षकमा नायव महालेखापरीक्षक महेश्वर काफ्ले र बामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मंगलबार सिंहदरबारमा बसेको बढुवा सिफारिस […]

काफ्ले र अधिकारी उपमहालेखापरीक्षकमा बढुवा

११ कात्तिक, काठमाडौं । सरकारले महालेखा परीक्षकको कार्यालयका दुई नायब महालेखा परीक्षकलाई उपमहालेखा परीक्षकमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले महेश्वर काफ्ले र बामदेव अधिकारीलाई राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षकमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठक: काफ्ले र अधिकारी उपमहालेखा परीक्षकमा बढुवा

सरकारले महेश्वर काफ्ले र वामदेव अधिकारीलाई उपमहालेखा परीक्षकमा बढुवा गरेको छ ।

४ सचिव र ९ सहसचिवले अवकाश पाउँदै, को-को छन् सचिवकाे प्रतिस्पर्धामा ?

अनिवार्य अवकाशपछि रिक्त हुने चार सचिव पदका लागि नौ सहसचिव प्रतिस्पर्धामा छन् । लेखापरीक्षणतर्फ दुई पदका लागि वरिष्ठ तीन नायव महालेखापरीक्षक प्रतिस्पर्धामा छन् । जसको एक नम्बरमा महेश्वर काफ्ले, दोस्रोमा बिन्दु विष्ट र तेस्रोमा वामदेव अधिकारीको नाम छ ।