अस्ट्रिया : कोरोनाको खोप नलगाउनेहरुका लागि देशव्यापी लकडाउन

 अस्ट्रियामा रेकर्ड स्तरको कोरोना संक्रमित भेटिएपछि पूर्ण खोप नलगाएकाहरुका लागि लकडाउन लागू गरिने घोषणा गरिएको छ । सरकारको अनुमति पाएपछि माथिल्लो अस्ट्रिय प्रान्तमा सोमबारदेखि लकडाउन लागू गर्न सकिने सम्भावना छ । यस्तै साल्जबर्गमा पनि नयाँ प्रतिबन्ध लगाइने बताइएको छ ।देशका चान्सलर अलेक्जेन्डर स्चालेनबर्गले खोप नलगाएहरुका लागि देशव्यापी लकडाउन लागू गर्ने लगभग निश्चित भएको बताएका छन् । उनले देशका एक तिहाई मानिसका कारण दुई तिहाई मानिलाई समस्या हुन नहुने बताएका छन् ।माथिल्लो अष्ट्रियाका सीमा जर्