प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताको दशकौंदेखिको संघर्ष, त्याग र बलिदानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको भन्दै यो युगीन परिवर्तनको संरक्षण र सम्बर्द्धन गर्दै नेपाली नागरिकको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउनु हामी सबैको दायित्व भएको बताएका छन् ।रातोपाटी डटकम ९ वर्ष पूरा गरी १० औं वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपाली काँग्रेस नेतृत्वको वर्तमान सरकार प्रतिगमनकारीको षडयन्त्रलाई परास्त गर्दै मुलुकको स्वतन्त्रता, सार्वभौमिकता,