यतिबेला पेट्रोलियम पदार्थको मूल्य नेपाली इतिहासकै उच्च बिन्दुमा पुगेको छ । वि.सं. २०७० सालमा पेट्रोलियम पदार्थको मूल्य सबैभन्दा उच्च बिन्दु अर्थात् १४० रुपैयाँ पुगेको थियो । हाल त्यतिखेरको भाउ माथ हुँदै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १४५ रुपैयाँ र डिजेलको बिक्री मूल्य प्रतिलिटर १२८ रुपैयाँ पुगेको हो ।पेट्रोलियम पदार्थको बिक्री मूल्यसँगै यसको लागत प्रतिलिटर १६१.५९ रुपैयाँ पुगेको छ । नेपाल आयल निगम (एनओसी) ले इन्डियन आयल कर्पोरेशन (आइओसी) सँग तेल किनेर नेपालमा बेच्न ल्याइपुर्याउँदा&nbs