सिम्रौनगढ घटना प्रकरण : सहमतिपछि मृतकको अन्त्येष्टि
सिम्रौनगढ नगरपालिकामा शिक्षक र कर्मचारीको आन्दोलनमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका युवकको चार दिनपछि अन्त्येष्टि गरिएको छ । शनिबार राति जिल्ला प्रशासन कार्यालय बारामा मृतकका परिवारजन र प्रशासनबीच...