सन्दीपमाथि थुनछेक बहस आजबाट

काठमाडौं । बलात्कार आरोप लागेका सन्दीप लामिछानेको मुद्दामा आजबाट थुनछेक बहस सुरु हुनेछ । मङ्गलवार बयान सकिएपछि बुधवारदेखि थुनछेक बहस सुरु हुन लागेको हो । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एउटा आदेश गर्नेछ । सन्दीपकाे तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, लभ मैनाली, कृष्ण सापकोटा […]

सम्बन्धित सामग्री

बेचन विरुद्धको मुद्दामा आज थुनछेक बहस

३१ साउन, काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा उपर लागेका आरोपमाथि आजबाट थुनछेक बहस सुरु हुँदै छ । थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश हुने छ । उनीविरुद्ध जिल्ला सरकारी …

प्रतीक थापाविरुद्ध आजबाट थुनछेक बहस - NepaliPatra

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध आजबाट थुनछेक बहस हुने भएको छ । गत शुक्रबार पक्राउ परेको प्रतीकलाई आइतबार काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको थियो । थापाविरुद्ध यसअघि नै नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको मुद्दा दर्ता भइसकेकाले उनलाई थुनछेक बहसका लागि जिल्ला अदालत पेश गरिएको हो […]

सुन तस्करी प्रकरण : आजबाट काठमाडौँ अदादतमा थुनछेक बहस हुने

काठमाडौँ- सुन तस्करी प्रकरणमा आजबाट थुनछेक बहस सुरु हुने भएको छ ।  जिल्ला अदालत काठमाडौंमा हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिए पछि आजबाट थुनछेक बहस हुन लागेको हो । जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपक दाहालका अनुसार हाल प्रहरीको नियन्त्रण...

नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपीमाथिको थुनछेक बहस आजबाट

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहस आजबाट सुरु हुदैँछ । हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भए पछि आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो । साे थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने–नपठाउने भन्ने बारेमा क्रमशः निर्णय लिइनेछ। नक्कली भुटानी शरणार्थी प्रकरणमा...

नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपीमाथिको थुनछेक बहस आजबाट

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहस आजबाट सुरु हुदैँछ । हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भए पछि आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो । साे थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने–नपठाउने भन्ने बारेमा क्रमशः निर्णय लिइनेछ। नक्कली भुटानी शरणार्थी प्रकरणमा...

बलात्कार आरोप लागेका सन्दीपमाथि थुनछेक बहस आजबाट, छुट्लान् कि जेल जालान्?

बलात्कार आरोप लागेका सन्दीप लामिछानेको मुद्दामा आजबाट थुनछेक बहस सुरु हुनेछ । मङ्गलवार बयान सकिएपछि बुधवारदेखि थुनछेक बहस सुरु हुन लागेको हो । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने, धरौटीमा ...

सन्दीपले दिए ‘इन्कारी’ बयान

थुनछेक बहस आजबाट सुरु हुने, कसुर प्रमाणित भए  १० देखि १२ वर्षसम्म कैद सजाय हुने बालिका जबर्जस्ती करणी अभियोगमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस बुधबारबाट...

सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस सुरु

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा आजबाट थुनछेक बहस हुँदैछ ।

लामिछानेविरुद्धकाे बलात्कार मुद्दामा आजबाट थुनछेक बहस सुरु

काठमाडाैँ- बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धकाे बलात्कारकाे मुद्दामा मंगलबारदेखि थुनछेक बहस हुँदैछ। साेमबार काठमाडाैँ जिल्ला अदालतमा लामिछानेविरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गरेका थिए। हिजाे अभियोगपत्र दायर गरिएपछि आजबाट थुनछेक बहस सुरु हुने भएकाे हाे। प्रहरीले १ हप्ताअघि अनुसन्धान सकाएर अदालतलाई प्रतिवेदन बुझाएको थियाे। प्रतिवेदनमा मुलुकी फौजदारी अपराधसंहितामा १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई […]