वर्षाले व्यासका ५५ घरमा क्षति

तनहुँ। केही दिन अगाडि आएको वर्षाले व्यास नगरपालिकाभित्रका ५५ घरमा क्षति पुर्‍याएको छ। निरन्तरको वर्षासँगै आएको बाढीपहिराले नगर क्षेत्रभित्रका ५५ घरमा क्षति पुगेको हो। वर्षाले कयौं वस्तुभाउ, कुला, बाटाहरू क्षतिग्रस्त भएका छन् भने बुद्धसिंमार्गअन्तर्गत छाब्दीखोलामा पुल भत्किएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। त्यस्तै व्यास–९ माझफाँटमा खोलाले बगाएर ७३ वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका छन्।

सम्बन्धित सामग्री

पहिरोको डरले रातभर सुत्दैनन् ढुमा गाउँका स्थानीय

३२ साउन, मुगु । गत वर्ष असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले मुगुको छाँयानाथ रारा नगरपालिका–५ मा आधादर्जन बढी घरमा क्षति भएको थियो ।गाउँमाथिबाट आएको पहिरोले कृष्णबहादुर रावलसहित ढुमा गाउँका आधादर्जन बढी घरमा क्षति पुर्‍याएपछि उनीहरु अहिले घरबिहीन भएका छन् । वर्षातका कारण गाउँमाथिबाट कति बेला पहिरो आउँछ र गाउँका सबैको एकै चिहान […]

यसअघि सुक्खाग्रस्त क्षेत्र बाँके नरैनापुरमा अहिलेको बाढीले २ सय घरमा क्षति

बाँके – बाँकेको नरैनापुर गाउँपालिकाको ६ वटै वडा बाढीले डुबानमा परेको छ । नरैनापुर गाँउपालिकामा दुई सय घरमा क्षति पुगेको छ भने एक हजारभन्दा धेरै बासिन्दा प्रत्यक्षरूपमा प्रभावित भएका गाउँपालिका विपद् शाखा प्रमुख तथा सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले बताउनुभयो । उहाँका अनुसार वर्षाले नरैनापुरको वडा १, २, ३, ४, ५ र ६ का धेरैजसाे गाउँमा पानी पस्दा स्थानीयवासी प्रभावित भएका छन् । ६ वटै वडाका गाउँ जलमग्न भएका छन् । बाढी र डुबान पीडितका लागि तत्काल खाद्यान्न उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिलाई आग्रह गरि...

भारी वर्षाले घरमा क्षति

खोटाङ – भारी वर्षाका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ। बिहीबार राति परेको अविरल वर्षाका कारण बस्नेतको घरको पछाडिपट्टीको भाग पूर्णरुपमा भत्किएको हो। बस्न नमिल्नेगरी भत्किएको पर्खालले बाख्रा खोर पुरेको छ। आधा भत्किएको घर धरापजस्तो बनेको बस्नेतले बताए। वर्षाकै कारण दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको घरको सिकुवामा पहिरो थुप्रिएको छ। यस्तै, […]

भारी वर्षाले घरमा क्षति

खोटाङ– भारी वर्षाका कारण खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ । बिहीबार राति परेको अविरल वर्षाका कारण बस्नेतको घरको पछाडिपट्टीको भाग पूर्णरुपमा भत्किएको हो । बस्न नमिल्नेगरी भत्किएको पर्खालले बाख्रा खोर पुरेको छ । आधा भत्किएको घर धरापजस्तो बनेको बस्नेतले बताए ।  वर्षाकै कारण दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको घरको […]

भारी वर्षाले सडकको भल गाउँ पस्यो

भारी वर्षासँगै आएको भलले धादिङको नीलकण्ठ नगरपालिका–१२ ज्यामुनेटारमा दुई घर र एक गोठमा क्षति पुगेको छ । जङ्गल र खोल्साबाट सडकमा आइपुगेको भलपानी मानव बस्तीमा पस्दा घर गोठ र खेतीयोग्य जमिनमा क्षति पुगेको हो । भलले सावित्री ढकाल र रामकुमार श्रेष्ठको घरमा क्षति पुगेको छ ।चेतनारायन श्रेष्ठको कुखुरा फार्ममा कामै नलाग्ने गरी क्षति भएको नीलकण्ठ–१२ का वडाध्यक्ष धर्मराज भण्डारीले जानकारी दिए । बुधबार साँझको भल घरभित्रै छिरेपछि सावित्री र राजकुमारको परिवार छिमेकीको घरमा बसेका छन् । दुईवटै घरको अ

बाढी र पहिरोले कास्कीका १३ घरमा क्षति, पोखरा–बागलुङ सडक खुल्यो

पर्वत : कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जामा शुक्रबार साँझदेखि भएको अविरल वर्षाले कास्कीका विभिन्न पाँच ठाउँमा क्षति पुर्‍याएको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काका अनुसार पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिकामा क्षति भएको हो। पोखरा महानगरपालिका–२५ को म्याग्दी टोल, सुन्दरपुरी, खहरेटारी, हेम्जा लगायतका स्थानमा बाढी र पहिरोले करिब ७० घर डुबानमा परेका छन्। ती घरहरूमा बसोबास गर्दै आएका करिब तीन सय स्थानीय बासिन्

पोखराको नदिपुरमा जमिन भासियो, तीन घर जोखिममा

पोखरा : बुधबार साँझदेखी परेको अविरल वर्षाले पोखरा-३ नदिपुरमा जमिन भासिएको छ। जमिन भासिदा तीन वटा घरमा क्षति पुगेको छ। प्रहरीका अनुसार स्थानीय देउ बहादुर पुन, छवि बहादुर पुन र बल बहादुर पुनको घरमा क्षति पुगेको हो। यस्तै सडकको बिचसम्म जमिन चर्किएको छ। पोखरा-३ का वडाध्यक्ष रबिन्द्रबहादुर प्रजुले थप क्षति…

तनहुँ : बाढीपहिराेबाट व्यासका ५५ घरमा क्षति

तनहुँ - केही दिन अगाडि आएको वर्षाले व्यास नगरपालिकाभित्रका ५५ घरमा क्षति पुर्याएको छ । निरन्तरको वर्षासँगै आएको बाढीपहिराेले नगर क्षेत्रभित्रका ५५ घरमा क्षति पुगेको हो ।  वर्षाले कयौँ वस्तुभाउ, कुला, बाटाहरू क्षतिग्रस्त भएका छन् भने बुद्धसिंमार्ग अन्तर्गत छाब्दीखोलामा पुल भत्किएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै व्यास–९ माझफाँटमा खोलाले बगाएर ७३ वर्षीय नरबहादुर विष्ट बेपत्ता हुनुभएकाे छ ।  नगरपालिकाले वर्षा पीडित परिवारलाई राहत दिने निर्णय गरेको छ । साथै अवरुद्ध बाटाहरु ख...

वर्षाले व्यासका ५५ घरमा क्षति

केही दिन अगाडि आएको वर्षाले व्यास नगरपालिकाभित्रका ५५ घरमा क्षति पु¥याएको छ । निरन्तरको वर्षासँगै आएको बाढीपहिराले नगर क्षेत्रभित्रका ५५ घरमा क्षति पुगेको हो । वर्षाले कयौँ वस्तुभाउ, कुला, बाटाहरू क्षतिग्रस्त भएका छन् भने बुद्धसिंमार्गअन्तर्गत छाब्दीखोलामा पुल भत्किएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै व्यास–९ माझफाँटमा खोलाले बगाएर ७३ वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका छन् । नगरपालिकाले वर्षापीडित परिवारलाई राहत दिने निर्णय गरेको छ । साथै अवरुद्ध बाटाहरु खुलाउने, अन्य तत्काल मर्मतसम्भार गर्न सकिने कुला मर्मत गरिने भएको छ भने छाब्दीखोलाको बुद्धसिंमार्गमा पुलको वैकल्पिक व्यवस्था मिलाउने निर्णयसमेत भएको श्रेष्ठले बताउनुभयो ।

हावाहुरीले विद्यालयको छानो उडायो, घरमा क्षति

आज साँझ आएको भीषण हावाहुरीसहितको वर्षाले तनहुँको बन्दीपुर गाउँपालिका–५ कल्चोकस्थित जलदेवी प्राथमिक विद्यालयको छानो उडाएको छ । दिउँसो ४ बजेतिर आएको हावाहुरीसहितको वर्षाले विद्यालयको छानो उडाउनुका साथै सोही वडाका एक महिलाको घरमा क्षति पुगेको हो । हावाहुरीले विद्यालयको एउटा कक्षाको छानो उडाएको वडा सदस्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन पाटाले जानकारी दिए । उनका अनुसार छानो उडाएपछि उक्त कक्षाका विद्यार्थीलाई अर्को कक्षामा राखेर पढाइने र छानो फेर्ने काम गरिनेछ । हावाह