काठमाडौं । पे नेप प्राइभेट लिमिटेड (मोरू) डिजिटल वालेटमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सुरु भएको छ ।
मोरूले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग सम्झौता गरी मोरू डिजिटल वालेट एपमार्फत ‘स्मार्ट क्यूआर’ सेवा सुरु गरेको हो ।
मोरू एप प्रयोगकर्ताले देशभरका एक लाख साठी हजारभन्दा बढी मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्...