मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहितको टोली भारत प्रस्थान (तस्बिरहरू /भिडिओ)

प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ ।

सम्बन्धित सामग्री

संयुक्त अभ्यासका लागि सैनिक टोली भारत प्रस्थान

काठमाडौँ – भारतको पिथौरागढमा भोलिदेखि हुने संयुक्त सैन्य अभ्यासमा सहभागी हुन नेपाली सेनाको एउटा टोली त्यसतर्फ प्रस्थान गरेको छ। नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७औँ संस्करणमा सहभागी हुन नेपाली सेनाका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज बुधबार त्यसतर्फ प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जनाएको […]

नेत्रहीन टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय टिम भारत प्रस्थान

काठमाडौँ – आगामी ५ देखि १८ डिसेम्बरसम्म भारतमा आयोजना हुने तेस्रो नेत्रहीन टी–२० क्रिकेट विश्वकपमा सहभागी हुन नेपाली राष्ट्रिय टिम भारत प्रस्थान गरेको छ। प्रतियोगिताका लागि १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आइतबार भारत प्रस्थान गरेको हो। विगतमा पनि सहभागिता जनाउँदै आएको नेपाली पारा क्रिकेट टोलीलाई शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्ले शनिबार नै बिदाइ गरेको […]

उमा कुङफुको निर्णायक टोली भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय कुङफु फेडरेसनको आयोजनामा हुने १४ औं राष्ट्रिय कुङफु च्याम्पियनसिपमा सहभागी हुन १८ सदस्यीय नेपाली उमा कुङफुको निर्णायक टोली बुधबार भारतको लखनउ प्रस्थान गरेको छ । नोभेम्बर १९ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा, सन्जितकुमार राई, भूपेन्द्र गुरुङ, उद्धव थापा मगर र रमेश महर्जनले जजको भूमिका निर्वाह गर्ने […]

रग्बी टोली भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – एसिया रग्बी च्याम्पियनसिप डिभिजन ३ साउथमा सहभागी हुन २६ खेलाडीसहित २९ सदस्यीय नेपाली टोली बुधबार भारतको कोलकाता प्रस्थान गरेको छ । नेपाली राष्ट्रिय पुरुष टोलीले नोभेम्बर १९ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा १५ साइड स्पर्धामा प्रतिस्पर्धा गर्ने छ । नेपाली पुरुष टोलीले दोश्रोपटक १५ साइडमा खेल्न लागेको हो । बंगलादेशको ढाकामा […]

उमा कुङफु टोली भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय तार्केश्वर उमा कुङफु स्कुलको टोली शुक्रबार भारतको पन्जाब प्रस्थान गरेको छ । नोभेम्बर ५ देखि ६ तारिखसम्म हुने प्रतियोगितामा २ पुरुष र ४ महिला खेलाडीले उमा कुङफु विधाको किक बक्सिङमा प्रतिस्पर्धा गर्नेछन् । पुरुष ५०–५५ केजीमा आर्यन रावल […]

तार्केश्वर उमा कुङफु स्कुलको टोली भारत प्रस्थान

काठमाडौं– इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा सहभागी हुन तार्केश्वर उमा कुङफु स्कुलको टोली भारत प्रस्थान गरेको छ । इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय तार्केश्वर उमा कुङफु स्कुलको टोली शुक्रबार भारतको पन्जाब प्रस्थान गरेको हो । नोभेम्बर ५ देखि ६ तारिखसम्म हुने प्रतियोगितामा २ पुरुष र […]

उमा कुङफु टोली भारत प्रस्थान

इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय तार्केश्वर उमा कुङफु स्कुलको टोली शुक्रबार भारतको पन्जाब प्रस्थान गरेको छ।...

साफ फुटबल च्याम्पियनसिप नेपाली टोली भारत प्रस्थान

भारतमा आयोजना हुने साफ यू–१८ (अठार वर्षमुनि) महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । भारतको जमसेदपुरमा आगामी चैत १ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल र बङ्गलादेश सहभागी हुँदैछन् ।डबल राउण्ड रोबिनको आधारमा हुने उक्त च्याम्पियनसिपको उद्घाटन खेल चैत १ गते नेपाल र भारतबीच हुनेछ ।  त्यसैगरी नेपालले दोस्रो खेल बङ्गलादेशसँग चैत ४ गते खेल्नेछ । नेपालले चैत ७ गते फेरि भारतसँग तथा चैत ९ गते बङ्गलादेशसँ

काँग्रेसको प्रतिनिधि टोली भारत प्रस्थान

नेपाली काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वको टोली भारत प्रस्थान गरेको छ । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा विहीबार मध्यान्ह महत नेतृत्वको तीन सदस्यीय टोलीले पाँच दिने भारत भ्रमणमा निस्किएको हो । पूर्व परराष्ट्रमन्त्री महतसँग काँग्रेस केन्द्रीय सदस्य तथा तराई–मधेश समन्वय विभाग प्रमुख अजय चौरासिया र युवा नेता तथा पूर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणा टोलीमा सहभागी छन् । विहीबार १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उनी दिल्ली प्रस्थान गरेको हो । महतक