इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय तार्केश्वर उमा कुङफु स्कुलको टोली शुक्रबार भारतको पन्जाब प्रस्थान गरेको छ।...
काठमाडौं (हाम्रो खेलकुद) – इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय तार्केश्वर उमा कुङफु स्कुलको टोली शुक्रबार भारतको पन्जाब प्रस्थान गरेको छ । नोभेम्बर ५ देखि ६ तारिखसम्म हुने प्रतियोगितामा २ पुरुष र ४ महिला खेलाडीले उमा कुङफु विधाको किक बक्सिङमा प्रतिस्पर्धा गर्नेछन् । पुरुष ५०–५५ केजीमा आर्यन रावल […]
काठमाडौं– इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा सहभागी हुन तार्केश्वर उमा कुङफु स्कुलको टोली भारत प्रस्थान गरेको छ । इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय तार्केश्वर उमा कुङफु स्कुलको टोली शुक्रबार भारतको पन्जाब प्रस्थान गरेको हो । नोभेम्बर ५ देखि ६ तारिखसम्म हुने प्रतियोगितामा २ पुरुष र […]
सातौँ राष्ट्रिय उमा कुङफु प्रतियोगिता भदौ अन्तिम साता हुने भएको छ । आयोजक नेपाल उमा कुङफु संघको शनिबार बसेको बैठकले २४ र २५ भदौसम्म प्रतियोगिता काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो ।
संघका...
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उमा कुङफु संघको आयोजनामा सातौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता भदौ अन्तिम साता हुने भएको छ । संघको शनिबार बसेको बैठकले प्रतियोगिता भदौ २४ देखि २५ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको अध्यक्ष सिद्धार्थ लामाले जानकारी गराए । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा सान्डा र प्याटर्नमा गरी […]
नेपाल उमा कुङफु संघको आयोजनामा सातौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता भदौ अन्तिम साता हुने भएको छ । आयोजक संघको फुटुङमा शनिबार बसेको बैठकले २४ देखि २५ भदौसम्म प्रतियोगिता काठमाडौंमा गर्ने निर्णय गरेको अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन् । प्रतियोगितामा करिब तीन सय खेलाडीको सहभागिता रहनेछ ।सान्डा र प्याटर्नमा गरी कुल २६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । सान्डाको पुरुषमा १० र महिलामा ८ गरी १८ स्पर्धा समावेश छन् । प्याटर्नको पुरुष महिलामा ४–४ गरी ८ स्पर्धामा खेल हुनेछ । प्रतियोगिता सञ्चालन गर
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला उमा कुङफु संघका अध्यक्ष कृष्णहरि महर्जन मेयरमा निर्वाचित भएका छन् । स्थानिय तहको निर्वाचनमा महर्जन नेपाली कांग्रेसबाट काठमाडौं जिल्लाको तार्केश्वर नगरपालिकामा मेयरमा निर्वाचित भएको नेपाल उमा कुङफु संघका सचिव रमेश महर्जनले जनाएका छन् । महर्जनले निकत्तम प्रतिद्वन्द्वी नेकपा एमालेका रामेश्वर बोहरालाई ४ हजार १ सय ८ मतले पराजित गरे […]
काठमाडौं (हाम्रो खेलकुद) – उमा (वल्र्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली उमा कुङफु टोली इङल्यान्डको उस्र्टर जाने भएको छ । मार्सल आर्ट्का विभिन्न खेल समावेश प्रतियोगिता मे १५ तारिखमा हुँदैछ । त्यसमा २ पुरुष खेलाडीले उमा कुङफुमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सञ्जयराज पुटुवारले छाङ छ्वान र […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उमा कुङफु संघको आयोजनामा बूढानीलकण्ठ नगरपालिका स्तरीय उमा कुङफु प्रतियोगिता फागुन २८ गते हुने भएको छ । प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले जानकारी गराए । पुरुष र महिलामा गरी जम्मा १५ स्पर्धा समावेश छन् । प्रतियोगिताका खेलहरु बूढानीलकण्ठको कपनमा […]