काठमाण्डौ छिर्ने मुख्य नाका नागढुङगा जोडिएको चन्द्रागिरी नगरपालिका जेठ ७ गतेसम्मका लागि सिल

काठमाण्डौ - काठमाण्डौको चन्द्रागिरी नगरपालिका ७ गतेसम्म सिल गरिएको छ । अर्को सूचना नआएसम्म आज दिउँसो १२ बजेदेखि ७ गते बिहान ६ बजेसम्म घर बाहिर हिँडडुल गर्न रोकिएको नगर प्रमुख घनश्याम गिरीले बताउनुभयो । बिरामी हिँडडुल गर्नुपरेमा सामाजिक दूरी कायम गर्ने, स्यानेटाइजर, माक्स र पञ्जा लगाएर मात्र हिँड्न आग्रह गरिएको उहाँले बताउ...

सम्बन्धित सामग्री

चन्द्रागिरी नगरपालिका एक सातालाई सिल

तिब्र रूपमा फैलिएको कोरोनाको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवाबाहेकका सबै सेवा र सम्पूर्ण खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफूल तथा तरकारी पसल, निर्माण सामाग्री लगायतका पसलहरू, नगरपालिका वडा कार्यलय, नगरबाट सञ्चालित योजनाहरु, सरकारी, गैरसरकारी, बैक तथा वित्तीय संसथ निजी सम्पूर्ण कार्यालयका सेवा पूर्ण रूपमा बन्द गरि नगरपालिकालाई नै सिल गरेको हो।