वीरगंज : बाराको निजगढ नगरपालिका १२ स्थित सूर्यटोल सिल गरिएको छ।
दोलखा घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका दहचोकमा बस्दै आएका ७ वर्षीय बालकमा यहीँ जेठ १ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सूर्यटोल सिल गरिएको हो।
सङ्क्रमित बालक लकडाउन शुरू हुनुभन्दा दुई दिन पहिले दहचोकबाट आमासँगै निजगढ सूर्यटोलस्थित