सिन्धुपाल्चोकमा संस्कृति झल्किने नेवारी धिमे बाजा, फोटो फिचर

सिन्धुपाल्चोक : चौताराका नेवार समुदाय यति बेला आफ्नो पुरानो कला र संस्कृतिको धिमे बाजा जोगाई राख्न दिनरात जुटिरहेका छन्। लोप हुँदै गएको आफ्नो पुरानो संस्कृति धिमे बाजाको संरक्षण गर्न चौतारा नगरभित्रका वृद्धवृद्धा, युवायुवती र बालबालिकासमेत सक्रिय भएर लागेका छन्।  चाडपर्व, उत्सव र मेलापर्वहरूमा बजाइने धिमे बाजा संरक्ष्...

सम्बन्धित सामग्री

भक्तपुरमा सगुन पूजाको रौनक (फोटो फिचर)

भक्तपुर : बिस्का जात्राको आठौं दिन शनिबार भक्तपुरमा द्यो स्वगं पुजा (सगुन पूजा) धुमधामका साथ मनाइएको छ। शनिबार बिहानैदेखि स्थानीयहरू समूहसमूहमा परम्परागत बाजाहरू धिमे बाजा, बाँसुरी बाजाका साथ भजन खलःहरूले नगरका शक्तिपिठ तथा देवी देवताहरुको परिक्रमा गरी विभिन्न देवीदेवताहरुलाई द्यो स्वंग (सगुन) दिएका छन्।पूजामा स्थानीय परम्परागत नेवारी पोशाक हाकु पटासी र दाउरा सुरुवालमा सजिएर सहभागी भएका थिए। सबै देवीदेवतालाई आ-आफ्ना द्योः छें (देव घर)बाट निकाली चोक तथा डवलीमा राखिएको थियो।पूजाका क्रममा सहभा