न्यूजिल्यान्डद्वारा विश्वकप खेल्ने टिम घोषणा

अस्ट्रेलिया विश्वकपमा लागि न्युजिल्यान्डले १५ सदसिय राष्ट्रिय टिमको घोषणा गरेको छ।न्युजिल्यान्डले केन विलियमसनको कप्तानीमा टी-२० विश्वकप टिमको घोषणा गरेको हो। विलियमसनलाई किवि वोर्डले तेस्रो पटक टी-२० विश्वकपको कप्तान नियुक्त गरेको हो।साविकको फाइनलिस्ट न्युजिल्यान्डको टिममा भेट्रान्ट स्टार मार्टिन गुप्टिलले कीर्तमिमानी सातौं पटक टिममा स्थान बनाउँदा अन्य अनुभवी खेलाडीहरु ट्रेन्ट बोल्ट र टिम साउदीले पनि टिममा स्थान बनाएका छन्।यस्तो छ टिमकेन विलियमसन (कप्तान), फिन एलन, ट्रेन्ट बोल्ट, मिचेल ब्र

सम्बन्धित सामग्री

भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टिम घोषणा

ललितपुर : नेपाल क्रिकेट संघ क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टिम घोषणा गरेको छ। क्यानडासँगको सिरिजका लागि क्यानले नेपाल ए टिम खडा गरेको हो । नेपाल ‘ए’ ले विश्व क्रिकेट लिग-२ को तयारीका लागि नेपाल आइपुगेको क्यानडासँग मैत्रीपूर्ण सिरिज खेल्ने कार्यक्रम छ। यसअघि ३६ जना खेलाडीको नाम सार्वजनिक गरेको क्यानले १६ सदस्यीय टिम घोषणा गरेको हो। सिनियर टोलीसम्म पुग्ने बाटोको रुपमा यो नेपाल ‘ए ’ टिम रहेको छ। ‘ए’ टिम

प्रधानमन्त्री कपका लागि कर्णालीको टिम घोषणा

२ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताका लागि कर्णाली प्रदेशले किरणकुमारी कुँवरको कप्तानीमा टिम घोषणा गरेको छ । कर्णालीले सोमबार प्रधानमन्त्री कप खेल्ने १४ सदस्यीय टिमको घोषणा गरेको हो । यस संस्करणको महिला प्रधानमन्त्री कप पुस ५ देखि १७ गतेसम्म मूलपानी र त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ७ प्रदेश र १ विभागीय […]

फिफा विश्वकपका लागि मोरोक्कोको टिम घोषणा

२४ कात्तिक, काठमाडौं । नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि मोरोक्कोको टिम घोषणा भएको छ । मोरोक्कोका प्रशिक्षक वालिद रेक्राकीले २६ सदस्यीय टोली घोषणा गरेका हुन् । मोरोक्कोको टिममा युरोपियन लिग खेल्ने दुई चर्चित खेलाडी हाकिम जियाच र अच्रफ हाकीमी पनि छन् । जियाच चेल्सी र हाकिमी इन्टर मिलानबाट खेल्छन् । […]

विश्वकपका लागि पोर्चुगलको टिम घोषणा

२५ कात्तिक, काठमाडौं । यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि पोर्चुगल टिम घोषणा भएको छ । प्रशिक्षक फर्नान्डो सान्तोषले बिहीबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । क्रिस्टियानो रोनाल्डो पाँच पटक विश्वकप खेल्ने टिममा परेका छन् । यस्तै वेनफिकाका १९ वर्षीय डिफेण्डर एन्टोनिओ शिल्भा पहिलो पटक राष्ट्रिय टिममा परेका […]

विश्वकप खेल्ने इङ्ल्यान्डको टिम घोषणा

फिफा विश्वकप फुटबलका लागि इङ्ल्यान्डले टिम घोषणा गरेको छ । कतारमा आयोजना हुने प्रतियोगिताका लागि इङ्ल्यान्डले बिहीबार २६  सदस्यीय टोलीको घोषणा गरेको हो ।इङ्ल्यान्डले घोषणा गरेको टोलीमा जेम्स म्याडिसन, मार्कस राषफोर्ड, कलुम विल्सन,केली वाल्कर, बेन ह्वाइट लगायतका खेलाडी अटाएका छन् । कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ । विश्वकपको समूह ‘बी’ मा रहेको इङ्ल्यान्डले नोभेम्बर २१ मा इरानविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ । इङ्ल्यान्डको टोली:

नेपाल टी-ट्वान्टी लिग खेल्ने थप २ टिम र टिम मालिक घोषणा

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिग खेल्ने थप २ टिम र टिम मालिक घोषणा गरेको छ ।  क्यानले बिहीबार पत्रकार सम्मेलनको घोषणा गर्दै थप दुई टिम र टिम मालिकको घोषणा गरेको हो । पहिलो संस्करणको प्रतियोगिता खेल्ने नयाँ टिममा पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेड रहेका छन् । पोखराको मालिकमा […]

नेपाल टी-२० लिग खेल्ने थप दुई टिम घोषणा

२३ भदौ, काठमाडौं । नेपाल टी-२० लिगमा प्रतिस्पर्धा गर्ने बाँकी दुई टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीबार कार्यकम गर्दै थप दुई फ्रेन्चाईज टिम घोषणा गरेको हो । दुई नयाँ टिममा पोखरा एभेन्जर्स र फारवेस्टर्न युनाईटेड छन् । पोखरा एभेन्जर्सको मालिक लुम्बिनी हेल्थकेयरका सञ्चालक हुन् । पोखराका मालिक पोषराज ज्ञवालीले स्वास्थ्य क्षेत्रबाट […]

अमेरिकामा खेल्ने एकदिवसीय टिम घोषणा

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अमेरिका भ्रमणको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । बुधबार नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले शृंखला लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेका हुन् । लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकासम्मिलिन त्रिदेशीय शृंखला अमेरिका मै हुने तालिका छ । […] The post अमेरिकामा खेल्ने एकदिवसीय टिम घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक.

टी-२० विश्वकप छनोट खेल्ने नेपाली टिम घोषणा, को–को परे ?

आइसीसी टी-२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि ओमानमा हुने प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टिम घोषणा गरेको हो । टिममा कुशल मल्ल, सहाब आलम र प्रदीप ऐरी वैकल्पिक खेलाडीको रुपमा रहेका छन् ।विश्वकप छनोट खेल्ने नेपाली टिम यसप्रकार रहेको छ । सन्दीप लामिछाने (कप्तान), शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहम्मद आरिफ शेख, मोहम्मद आशिफ शेख, अविनाश बोहोरा, ज