नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समितिले पूर्वाञ्चल विश्वविद्यालय भित्रका समस्या समाधान र बेथिति अन्त्य गर्न ४८ घन्टे अल्टिमेटम दिँदै आन्दोलनको चेतावनी दिएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर समितिले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो । नेविसंघले विद्यार्थीको आन्दोलनले पु¥याएको क्षतिको जवाफदेही विश्वविद्यालय हुनुपर्ने जनाएको छ । इन्जिनियर, मेडिकल तथा अप्लाइडेड साइन्स लगायत अरु संकायहरुको बार्षिक र सेमेस्टर प्रणालीमा मौका परीक्षाको व्यवस्था ग