काठमाडौँः प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि संवैधानिक परिषदको बैठक स्थगित भएको छ। बिहान ९ बजेका लागि बैठक बोलाइए पनि देउवा अनुपस्थित भएकाले बैठक स्थगित भएको हो।
अन्य पदाधिकारी उपस्थित भए पनि देउवा उपस्थित भएनन्। बैठक बिहीबार बिहान ९ बजेका लागि पुनः बोलाइएको छ।
मंगलबार साँझको बैठक