स्पेन र क्रोयशिया फिफा विश्वकपमा छनोट

स्पेन र क्रोयशिया सन् २०२२ मा कतारमा हुने फिफा विश्वपकमा स्थान पक्का गरेका छन् । आइतबार राति भएको विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटको खेलमा विजयी हुँदै सन् २०१० को विश्वविजेता स्पेन र क्रोयशिया कतार विश्वकपको लागि छनोट भएका हुन् । स्पेनले समूह ‘बी’ को खेलमा स्विडेनलाई १-० गोलले हरायो । स्पेनको जितमा अल्भारो मोराटाले खेलको […] The post स्पेन र क्रोयशिया फिफा विश्वकपमा छनोट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

स्विडेनलाई हराउदै स्पेन विश्वकपमा छनोट

काठमाडौं, २९ कात्तिक । स्पेन सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत आइतबार राति भएको खेलमा स्विडेनलाई १–० गोलले हराउँदै स्पेन विश्वकपमा छनोट भएको हो । स्पेनको घरेलु मैदानमा भएको खेलमा अल्भारो मोराटाको गोलमा स्पेन विश्वकपमा छनोट भएको हो । खेलको ८६औं मिनेटमा ओल्मोको पासमा मोराटाले गोल […]