जिल्लाका ७ स्थानीय तहले आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेका छन् । भने ३ वटा स्थानीय तहले हालसम्म बजेट पारित गर्न सकेका छैनन् । तुलसीपुर उप महानगरपालिका, बबइ गाउँपालिका र दगीशरण गाउँपालिकाले हालसम्म आउँदो आर्थिक वर्षको बजेट पास गरेका छैनन् । तुलसीपुर उप महानगरपालिकाको सार २७ र २८ मा बस्ने नगरसभाले बजेट पास गर्ने […]