वीरगञ्जका विद्यालय अनुगमन : कहीं शिक्षक आउँदैनन्, कतै झ्याल-ढोका नै छैन

१ असोज, वीरगञ्ज । २९ भदौमा वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको टोली आकस्मिक विद्यालय अनुगमनका लागि वीरगञ्ज–१७ अलौस्थित श्रीमान टोला प्राविमा पुग्यो । बिहान ११ बजे नै विद्यार्थीहरु घरतिर लागिरहेका थिए । विद्यार्थीलाई बोलाएर सोध्दा शिक्षक कोही छैनन् त्यसैले पढाइ भएन भन्ने जवाफ आयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णसहितको टोली विद्यालय पुग्दा एक […]

सम्बन्धित सामग्री

‘शिक्षक–अविभावकलाई कारवाही गरिने’

बैतडी । बैतडीको पाटन नगरपालिकाले शैक्षिक सत्रको सुरुवात देखी नै विद्यालय अनुगमन कार्य अघि बढाएको छ । नगरपालिका भित्र रहेका ११ विद्यालयको समायोजन समेत गरिसकेको नगरपालिकाले विद्यालयहरुमा पुगेर नगरपालिकाले बनाएको शिक्षा निति’bout अन्तरक्रिया गर्नुका साथै शैक्षिक गुणस्तर सुधारका लागि निर्देशन दिइरहेको छ । मंगलबार वडा न.३ स्थीत सुकाबैना सामुदायीक आधारभूत विद्यालयमा अन्तरक्रिया गरिएको छ । […] The post ‘शिक्षक–अविभावकलाई कारवाही गरिने’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उच्चस्तरीय कार्यदलको निष्कर्ष: ‘विद्यालय अनुगमन ठप्प, शिक्षक तालिम कमजोर’

प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष शेरबहादुर देउवाले गठन गरेको विज्ञ सम्मिलित कार्यदलले विद्यालय शिक्षाको जिम्मा स्थानीय तहलाई दिएपछि अनुगमन शून्य भएको र शिक्षकलाई तालिमको व्यवस्थासमेत कमजोर बनेको औंल्याएको छ । कार्यदलले स्थानीय तहस्तरमा सुपरिवेक्षक नियुक्ति गरेर विद्यालयको नियमित नियमनको व्यवस्था गर्न सरकारलाई सुझाव पनि दिएको छ ।

रजिस्टरमा छन्, कक्षामा छैनन्

दाङको घोराही उपमहानगरपालिकामा सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि अनुगमन सुरु गरिएको छ । शिक्षा महाशाखाले विद्यालय अनुगमन गरेर सामुदायिक विद्यालयहरूमा विद्यार्थी र शिक्षक सङ्ख्यासँगै भौतिक पूर्वाधारको अवस्थाबारेमा जानकारी लिन थालेको हो ।

मन्त्री पौडेलद्वारा सार्वजनिक विद्यालय अनुगमन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय अनुगमनको काम सुरु गरेका छन् ।मन्त्री पौडेलले बुधबार काठमाडौंको जमलस्थित दरबार हाई स्कुलको अनुगमन गरेका हुन् । अनुगमनको क्रममा उनले कक्षा कोठामा भइरहेको शिक्षण सिकाइका बारेमा शिक्षक र विद्यार्थीसँग अन्तरक्रिया गरे । मन्त्री पौडेलले सार्वजनिक शिक्षाको सुधारका लागि आफूले ती विद्यालयको अनुगमनको काम सुरु गरेको जानकारी दिए […]

शिक्षामन्त्री पौडेलबाट सार्वजनिक विद्यालय अनुगमन सुरु

काठमाडौं, मंसिर १५ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय अनुगमनको काम सुरु गर्नु भएको छ । मन्त्री पौडेलले दरबार हाई स्कुलको अनुगमन गर्नु भएको हो । अनुगमनको क्रममा उहाँले कक्षा कोठामा भइरहेको शिक्षण सिकाइका बारेमा शिक्षक र विद्यार्थीहरुसँग अन्तरक्रिया गर्नु भएको छ । उहाँले सरकारले सार्वजनिक शिक्षाको सुधारका लागि शिक्षक, विद्यार्थी र […]