नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेट वितरणमुखी भएको बताउँदै आएको छ। नेकपा सरकाले १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट विनियोजन गरेपछि ठूलो खर्च चालुमा राखेर विकासमा केन्द्रित नगरेको कांग्रेसले बताउँदै आएको छ।
स्थानीय पूर्वधार विकास साझेदार कार्यक्रमअन्तर्गत विनियोजित बजेटमा भने कांग्रेस सांसद नै विभाजित...