बाहिरबाट देखिएजस्तो बलियो छैन फेसबुक

वाल स्ट्रिट जर्नलले हालै प्रकाशित गरेको आलेख शृंखलाले फेसुबक कमजोर हुँदै गएको संकेत गर्छ द वाल स्ट्रिट जर्नलले केही अघि फेसबुक कम्पनीद्वारा आन्तरिक अनुसन्धानका लागि तयार पारिएका सामग्रीहरू हात पारेपछि तिनको...

सम्बन्धित सामग्री

चल्न थाल्यो फेसबुक

काठमाडौं ।  सामाजिक सञ्जाल फेसबुक, ईन्स्टाग्राम अवरुद्ध भएको करिब एक घण्टापछि चल्न थालेका छन् । नेपाली समयअनुसार मंगलबार राति ९ देखि करिब एक घण्टा मेटा प्लेटफमका फेसबुक, इन्स्टाग्राममा समस्या देखिएको थियो । एकाएक चल्दै गरेको फेसबुक लगआउट भएको थियो । यो समस्या विश्वभर नै देखिएको हो । यसबारे जानकारी दिँदै मेटाका प्रवक्ता एन्डी स्टोनले केही […]

यसरी गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल लक

के तपाई आफ्नो फेसबुक अकाउन्टको लागि थप गोपनीयता चाहनुहुन्छ? यदि त्यसो हो भने, तपाइँ तपाइँको प्रोफाइल लक गरेर तपाइँको फेसबुक खाता थप निजी राख्न सक्नुहुन्छ । तपाईंको प्रोफाइल लक गरेर, तपाईंको फेसबुक साथीहरूको सूचीमा नभएका व्यक्तिहरूले प्रोफाइलको सीमित भाग मात्र हेर्न सक्षम हुनेछन् । लक गरिएको प्रोफाइल टाइमलाइनमा फोटो र पोष्टहरू, प्रोफाइल तस्वीर र कभर फोटो, कथाहरू र नयाँ...

अब ९० सेकेण्डसम्मको फेसबुक रील्स बनाउन सकिने

मेटा कम्पनीले फेसबुक प्रयोगकर्ताका लागि केही नयाँ सिर्जनात्मक अभिव्यक्तिसँग सम्बन्धित फिचरहरू सार्वजनिक गरेको छ । जसअनुसार अब फेसबुक प्रयोगकर्ताहरुले ९० सेकेण्डसम्मको फेसबुक रील्स भिडियो बनाउन सक्नेछन् । यसअघि एक मिनेटसम्मको मात्रै फेसबुक रील्स बनाएर अपलोड गर्न सकिन्थ्यो । Meta for Creators नामक फेसबुक अकाउन्टबाट मेटा कम्पनीले उक्त नयाँ फिचरको घोषणा गरेको हो । अब प्रयोगकर्ताले […]

फेसबुक र इन्स्टाग्राममा फर्किँदै डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि लगाएको निलम्बन मेटा कम्पनीले फुकुवा गर्ने भएको छ । फेसबुक तथा इन्स्टाग्रामको मातृ कम्पनी मेटाले डोनाल्ड ट्रम्पको निलम्बन आगामी हप्ताहरुबाटै अन्त्य हुने र उनलाई फेसबुक तथा इन्स्टाग्राममा पुनरागमन गर्न अनुमति दिइने बताएको हो । मेटाका विश्व मामिला सम्बन्धी प्रमुख निक क्लेगले विज्ञप्ति निकालेर उनीहरुका […]

फेसबुक प्रोफाइल लक-अनलक कसरी गर्ने ?

काठमाडौं । के तपाईं आफ्नो फेसबुक अकाउन्टमा धेरै गोप्यता चाहनुहुन्छ ? यदि त्यसो हो भने तपाईं आफ्नो फेसबुक प्रोफाइल लक गरेर आफ्नो फेसबुक अकाउन्टलाई गोप्य तरिकाले राख्न सक्नुहुन्छ । तपाईंको प्रोफाइल लक गर्नाले फेसबुकमा साथी नरहेका मानिसहरुले तपाईंको फेसबुक प्रोफाइलको सीमित हिस्सा मात्र देख्न पाउँछन् । तपाईंले फेसबुकमा गर्ने फोटो तथा पोस्ट, प्रोफाइल पिक्चर तथा […]

गोरखापत्रको फेसबुक पेज ह्‍याक

३० भदौ, काठमाडौं । गोरखापत्रको फेसबुक पेज ह्‍याक भएको छ । सोमबारदेखि गोरखापत्रको फेसबुक पेज ह्‍याक भएको गोरखापत्रका निमित्त प्रधान सम्पादक शिव कुमार भट्टराईले जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘सोमबारदेखि गोरखापत्रको फेसबुक पेज एक्कासी ह्‍याक भयो। अहिले हामीले तीन दिनदेखि समाचार पोस्ट हुन पाएको छैन।’ यस विषयमा नेपाल प्रहरीको साइबर ब्‍यूरोमा उजुरी दिइसकेको र […]

एन्फाको आधिकारिक फेसबुक पेज भयो ह्याक

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को आधिकारिक फेसबुक पेज ह्याक भएको छ। एन्फाले बिहीवार सूचना जारी गर्दै १ लाख ९० हजार फलोअर्स भएको आफ्नो भेरिफाइड फेसबुक पेज ह्याक भएको जानकारी दिएको हो। आफूहरुको अथक प्रयासका बावजुद पनि फेसबुक पेजमा नियन्त्रण पाउन नसकिएको एन्फाले जनाएको छ। एन्फाले नयाँ फेसबुक पेज पनि…

एन्फाको फेसबुक पेज ह्याक

अखिल नेपाल फुटबल संघ (एन्फा) को फेसबुक पेज ह्याक भएको छ । एन्फाले आफूले चलाइरहेको फेसबुक पेज ह्याक भएको जानकारी दिएको छ ।एन्फाले सो त्यस फेसबुक पेजमा पहुँच पाउने गरिएको विभिन्न प्रयास असफल भएपछि नयाँ फेसबुक पेज बनाएको जानकारी दिएको छ ।  पुरानो पेजमा पहुँच पाउने प्रयास असफल भएपछि अब त्यस पेसलाई डिलिट गर्ने प्रक्रिया थालेको एन्फाले जनाएको छ।

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

काठमाडौं । आफ्नो प्रोफाइल लक गरेर फेसबुक अकाउन्टको गोपनीयता बढाउन चाहनुहुन्छ ? यदि तपाईंले आफ्नो प्रोफाइल लक गर्नुभयो भने तपाईंको फेसबुक साथी नभएका मानिसहरुले तपाईंको प्रोफाइलको सीमित कुरा मात्रै देख्न पाउँछन् । प्रोफाइल लक गरिसकेपछि तपाईंको फेसबुक टाइमलाइनका फोटा तथा पोस्टहरु, प्रोफाइल पिक्चर तथा कभर फोटो, स्टोरिज तथा नयाँ पोस्टहरु केबल तपाईंको फेसबुक साथीले मात्रै […]

फेसबुक एकाउन्ट सुरक्षित राख्ने पाँच तरिका

फेसबुक विश्वको एक अग्रणी र लोकप्रिय सोसल नेटवर्किङ साइट हो । फेसबुक एकाउन्ट नभएका मानिसहरू सायद कमै होलान् । नेपालमा पनि सबैभन्दा धेरै प्रयोग गरिने सोसल मिडिया फेसबुक नै हो ।फेसबुक खाता ह्याक हुनबाट कसरी जोगाउने ? फेसबुक सुरक्षा सेटिङ्स कसरी सुरक्षित गर्ने ? आज हामी यहाँलाई तपाईंको फेसबुक एकाउन्ट कसरी सुरक्षित गर्ने भन्नेबारेमा जानकारी […]