काठमाडौं । लाइट कमर्सियल सेग्मेन्टमा पनि विद्युतीय साधनको प्रयोग तिब्रगतिमा बढ्न थालेसँगै कम्पनीहरुले माइक्रो भ्यानसँगै कार्गो ट्रकहरु पनि ल्याउन थालेका छन् । संचालन खर्च कम र लोड पनि राम्रो परिणाममा बोक्न सक्ने भएको कारण स्वरोजगार बन्न चाहने चालकहरुको रोजाइमा यस्ता ट्रक पर्न थालेका हुन् । अहिले बजारमा टाटा, फोटन, एसआरएम र कामा ब्राण्डका इलेक्ट्रीक ट्रकहरु […]