काठमाडौं । सडकमा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ९६४ सवारी चालक कारबाहीमा परेका छन् । बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उनीहरू ट्राफिक प्रहरीको कारबाहीमा परेका हुन् ।
कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १८०, लेन उल्लंघन गर्ने १३७, मदिरा पिएर सवारीसाधन चलाउने ११० जना रहेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको...