काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले राप्रपा पार्टी एकतावद्ध भएको बताएका छन् ।
बिहीवार संघीय संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरुसँग संक्षित कुराकानी गर्दै सांसद जबराले राष्ट्रिय प्रजातन्त्र पार्टी एकजुट रहेको बताएका हुन् । उनले राप्रपा एकतावद्ध रहेको भन्दै यसमा कुनै शंका गर्नु नहुने बताए ।...
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद पशुपति समशेर जबराले ठूला राजनीतिक दलहरूले नेपालजस्तो स्वर्गभूमिलाई दूषित बनाएको बताएका छन्।मंगलवार काठमाडौंमा आयोजित विश्व हिन्दु महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले ठूला राजनीतिक दलहरूले नेपाल जस्तो पुण्य भूमिलाई दूषित गरेको बताए। उनले जति दूषित, घुसखोरी, भ्रष्टाचार गरे पनि पुण्य भूमिको सम्भावना कसैले बिगार्न नसक्ने दाबी गरे।उनले नेपालमा अपार जलस्रोतको सम्भावना रहेको, अलैंची, चिया, कफीको ठूलो निकासी संसारभर
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद पशुपति समशेर जबराले ठूला राजनीतिक दलहरूले नेपालजस्तो स्वर्ग भूमिलाई दूषित बनाएको बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित विश्व हिन्दु महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ठूला राजनीतिक दलहरूले नेपाल जस्तो पुण्य भूमिलाई दूषित गरेको जि...
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न राप्रपा तयार रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
गत चुनाव र उपचुनावमा पनि घण्टी बजेको भन्दै घण्टीको सामना गर्न राप्रप...
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य पशुपति समशेर जबराले राप्रपा पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएको बताएका छन् । सोमवार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य जबराले राप्रपा पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएको बताएका हुन् ।उनले देशलाई अहिलेकै ढंगमा चलाएर अगाडि बढाउन नसकिने बताए । ठुला पार्टीहरुसँग काम गर्ने शक्ति पनि नभएको उनले बताए । उनले राप्रपाले मुलुकलाई सञ्चालन
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य पशुपति समशेर जबराले भ्रष्टाचारको बिरुद्धमा आवाज उठाउने बताउनुभएको छ । आईतवार समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र बुझेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रतिनिधि सभा सदस्य राणाले संसदमा भ्रष्टाचार र घुसखोरीका बिरुद्धमा आवाज उठाउने बताउनुभएको हो । उहाँले संसदमा आफूहरुको राष्ट्रवादी भुमिका […]
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य पशुपति समशेर जबराले भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने बताएका छन् । आइतवार समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र बुझेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रतिनिधि सभा सदस्य राणाले संसदमा भ्रष्टाचार र घुसखोरीका विरुद्धमा आवाज उठाउने बताएका हुन् । उनले संसदमा आफूहरुको राष्ट्रवादी भूमिका हुने उल्लेख गरे । उनले देशलाई अरुले धेरै तल झारेको भन्दै आफूहरुले संसदबाट नेपाल
१५ मंसिर, काठमाडौं । पशुपति समशेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का उम्मेदवारले कपिलवस्तुको शिवराज वडानम्बर १० मा शून्य मत पाएका छन् ।
राप्रपा संयुक्तका उम्मेदवार ५३ वर्षीय नुर मोहम्मद मनिहारले आफ्नै मतसमेत पाएनन् ।
यो वडामा …
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तलाई निर्वाचन आयोगले औपचारिक रुपमा वैधानिकता प्रदान गरेको छ ।
राप्रपा संयुक्तलाई आयोगले मान्यता दिएको दुई अध्यक्ष पशुपति समशेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनीले आज पत्रकार सम्मेलन आयोजना गरी ...