तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन बुधबार

युवा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले ‘कनेक्ट इन’को तेस्रो संस्करणअन्तर्गत तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन यही बुधबार आयोजना गरिने भएको छ । क्लक वि विजनेस इनोभेशन्स् र काठमाडौंस्थित भारतीय दूतावासको सहकार्यमा यही चैत ९ गते सम्मेलनको आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सम्मेलनमा ३०० भन्दा बढी नेपाली तथा भारतीय स्टार्टअप, उद्यमी, लगानीकर्ता, विज्ञ, उच्चपदस्थ नेपाली तथा भारतीय अधिकारीको सहभागिता हुनेछ । सम्मेलनमा १५ बढी नेपाली र भारत

सम्बन्धित सामग्री

काठमाडौंमा अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन कनेक्ट (इन) सम्पन्न

नेपाल र भारतका युवा उद्यमीलाई अझ नजिक ल्याई दुवै देशमा आर्थिक उन्नतीको नयाँ ढोका खोल्ने उद्देश्यले काठमाडौंमा अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट (इन) को आयोजना गरिएको छ । भारत स्वतन्त्र भएको ७५ वर्षको ...

तेस्रो अन्तर्राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन काठमाडौंमा सुरु

युवा उद्यमशीलता प्रवद्र्धन गर्ने, नेपाल र भारतका ‘स्टार्टअप’को अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजित तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन राजधानीमा शुरु भएको छ । सम्मेलनको आज सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्तरुपमा उद्घाटन गरे ।  सो अवसरमा सञ्चार मन्त्री कार्कीले...

तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन हुने

काठमाडौं (नेस) । क्लक बी बिजनेस इनोभेसन्स र काठमाडौंस्थित भारतीय दूतावासको सहयोगमा बुधबार राजधानीमा तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन हुने भएको छ । उक्त सम्मेलनमा नेपाल भारतका उद्यमशीलतामा नव प्रवेशी व्यवसायी, उद्यमीहरू, महत्वाकांक्षी युवाहरू, विज्ञहरू, नेपाल भारतका उच्च सरकारी अधिकारीहरूको समेत सहभागिता रहने भएको छ । ३ सयभन्दा बढी युवा व्यवसायीहरूको सहभागिता रहने सम्मेलनमा नेपाल भारतका […]

स्टार्टअप सम्मेलन बुधबारदेखि

कनेक्ट इनको तेस्रो संस्करण हुने भएको छ । राजधानीमा हुने तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन ९ चैतमा आयोजना हुनेछ ।क्लक वी विजनेश इनोभेसन्स् र काठमाडौंस्थित भारतीय दूतावासको सहकार्यमा हुने सो सम्मेलनमा नेपाल र भारतका उद्यमी सहभागी हुने क्लक वीका निर्दैशक दिलीराज जोशीले बताए । सम्मेलमा उद्यसिलता विकास गर्दा उद्यमीले भोग्नु परेका आरोह अवरोमा प्रस्तुत हुने कथाले […]

तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन बुधबार

काठमाडौं, ७ चैत्र । युवा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले ‘कनेक्ट इन’को तेस्रो संस्करणअन्तर्गत तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन यही बुधबार आयोजना गरिने भएको छ । क्लक वि विजनेस इनोभेशन्स् र काठमाडौँस्थित भारतीय दूतावासको सहकार्यमा यही चैत ९ गते सम्मेलनको आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सम्मेलनमा ३०० भन्दा बढी नेपाली तथा […]

काठमाडौंमा अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन

काठमाडौं : नेपाल र भारतका युवा उद्यमीको सहभागितामा ‘दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन’ शनिबारदेखि काठमाडौँमा भएको छ। भारतीय दूतावास र क्लक बि विजनेश इन्नोभेसनद्वारा संयुक्त रुपमा आयोजित उक्त सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले युवाशक्ति देश विकासको...

नेपाल-भारतका युवा उद्यमीको दोस्रो उद्यमशील सम्मेलन काठमाडौंमा

काठमाडौं : नेपाल-भारतका युवा उद्यमीको सहभागितामा भोलि शनिबार काठमाडौंको होटल याक एण्ड यतिमा ‘दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन’ हुने भएको छ। भारतीय राजदूतावास र क्लक बि विजनेश इन्नोभेसनको आयोजनामा हुने सम्मेलनमा नेपाल र भारतका एक हजारभन्दा बढी युवा उद्यमी तथा विद्यार्थीको सहभागिता रहने आयो...

काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन हुँदै

काठमाडौं । राजधानीमा भोली दोस्रो अन्तराष्ट्रिय उद्यमशीलता सम्मेलन हुने भएको छ । क्लाँक वी विजनेस इन्नोभेसनसँगको सहकार्यमा भारतीय दूतावासले उक्त सम्मेलन आयोजना गर्ने भएको हो । कार्यक्रम भोली शनिबार होटल याक एण्ड ...

अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन चैत १० मा

काठमाडौंस्थित भारतीय दूतावासले ‘इन्टरनेसनल इन्टरपेनुअरसीप कन्क्लेभ’ २०१८ आयोजना गर्ने भएको छ । दुई देशका युवा उद्यमीलाई लक्षित गरी उद्यमशीलता सम्मेलन गरिएकाले आपसी छलफल, नयाँ–नयाँ अवधारण विकास तथा विस्तार तथा अवशर खोजी गर्ने साझा मञ्च हुने आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन दूतावासले क्लक वि बिजनेस इन्नोभेसनसँगको सहकार्यमा गर्ने भएको हो ।