राष्ट्रिय कर्मचारी संगठनका पूर्वकेन्द्रीय सदस्य शाही कांग्रेसमा प्रवेश

सिमकोट – माओवादीनिकट राष्ट्रिय कर्मचारी संगठनका पूर्वकेन्द्रीय सदस्य रुद्रबहादुर शाही शुक्रबार कांग्रेस प्रवेश गरेका छन्। कर्मचारीबाट राजीनामा दिएर बसेका शाहीले माओवादी गतिविधि चित्तबुझ्दो नभएको भन्दै नेपाली कांग्रेस प्रवेश गरेका बताए। कर्मचारी रहँदा शाही राष्ट्रिय कर्मचारी संगठनको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य भइसकेका हुन्। कर्मचारीबाट राजीनामा दिएर बसेका शाहीले राजनीतिमा सक्रिय हुनकै लागि कांग्रेसमा प्रवेश गरेको […]

सम्बन्धित सामग्री

चितवन राष्ट्रिय निकुञ्जमा कर्मचारी अभाव

२७ मंसिर, चितवन ।  दुर्लभ वन्यजन्तुको प्रमुख बासस्थानको रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा कार्यक्षेत्र (फिल्ड)मा खटिने कर्मचारी अभाव हुँदा संरक्षणमा समस्या देखिएको छ । फिल्डमा खटिने जनशक्ति दरबन्दी भन्दा आधा कम  छन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार श्रेणीविहीन गेम स्काउट १०६ जनाको दरबन्दी भएकोमा जम्मा ४५  कार्यरत छन् । सिनियर गेम स्काउट द्वितीय […]

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष भट्ट सम्मानित

नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष अम्बादत्त भट्ट सम्मानित भएका छन्। संगठनको प्रदेशस्तरीय बैठकमा सहभागी हुन डडेल्धुरा पुगेका भट्टलाई माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले सम्मान गरेको हो। माओवादी सुदूरपश्चिम प्रदेश कमिटीको...

निजामती कर्मचारी संगठनले राष्ट्रिय महिला भेला आयोजना गर्ने

काठमाडौँ – नेपाल निजामती कर्मचारी संगठनले राष्ट्रिय महिला भेला गर्ने भएको छ। नेपाल निजामती कर्मचारी संगठनले जेठ २७ र २८ गते काठमाडौंमा राष्ट्रिय महिला भेला आयोजना गरेको हो। नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको आयोजना र केन्द्रीय महिला विभागको व्यवस्थापनमा ‘समता र सशक्तिकरणः सेवामा सबलीकरण’ भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय भेला आयोजना गरिएको हो। […]

राष्ट्रिय कर्मचारी संगठन दिवसमा बिरामीलाई फलफूल वितरण

अर्घाखाँची । राष्ट्रिय कर्मचारी संगठन (निजामती) को १७ औं स्थापना दिवसको अवसरमा अर्घाखाँची अस्पताल सन्धिखर्कमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । संगठनले पूर्ण रूपमा स्वास्थय लाभको कामना गर्दै अस्पतालका उपचाररत बिरामीहरुलाई साेही अवसरमा एक कार्यक्रमकाबीच फलफूल वितरण गरेको हाे । त्यस्तै दिवसमा राष्ट्रिय समृद्धिको अभियानमा कर्मचारी परिचालन लगायतका नारा समावेश गरिएको संगठनका अध्यक्ष यादवप्रसाद […]

धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो कर्मचारी [सूचनासहित]

भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कर्मचारी मागेको छ। रिक्त पदपूर्तिका लागि केन्द्रले बिहीबार दरखास्त आह्वान गरेको हो।

राष्ट्रिय क्षयरोग केन्द्रले माग्यो कर्मचारी, यस्तो छ आवेदन प्रक्रिया

राष्ट्रिय क्षयरोग केन्द्रले कर्मचारी माग गरेको छ। भक्तपुरको नयाँ ठिमीस्थित केन्द्रले आज सूचना प्रकाशन गरी करार सेवामा कर्मचारी माग गरेको छ।

निजामती कर्मचारी संगठनको ११औँ राष्ट्रिय अधिवेशन माघमा

काठमाडौं : नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्यसमितिको आठौँ बैठकले आगामी ७–८ माघमा राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेको छ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आतिथ्यमा २ असोजमा सम्पन्न बैठकले ११औँ राष्ट्रिय अधिवेशनबारे निर्णय गरेको हो। आइतबार पत्रकार सम्मेलन गर्दै संगठनले राष्ट्रिय अधिवेशनको आयोजनाबारे जानकारी दिएको हो।संगठनका अध्यक्ष केदार देवकोटाले अधिवेशनबारे जानकारी दिँदै निजामती कर्मचारी संगठनको माइन्युट बुक, छाप, लेटर प्याड चोरी भएको ज

नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय अधिवेशन माघमा

नेपाल निजामती कर्मचारी संगठनले आगामी माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने भएको छ। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा संगठनका अध्यक्ष केदार देवकोटाले ११ औँ राष्ट्रिय अधिवेशन आगामी माघ ७...

एमाले निकट कर्मचारी संगठनको राष्ट्रिय अधिवेशन मिति तय

नेकपा एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्य समितिको आठौं बैठकले माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेको छ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आतिथ्यमा असोज २ गते सम्पन्न बैठकले ११ औं राष्ट्रिय अधिवेशनबारे निर्णय गरेको हो ।आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संगठनले राष्ट्रिय अधिवेशनको आयोजनाबारे जानकारी दिएको हो । संगठनका अध्यक्ष केदार देवकोटाले अधिवेशनबारे जानकारी दिँदै निजामती कर्मचारी संगठनको माइन्युट बुक, छाप, लेटर प्याड चोरी भएको जानकारी