काठमाडौं : नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्यसमितिको आठौँ बैठकले आगामी ७–८ माघमा राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेको छ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आतिथ्यमा २ असोजमा सम्पन्न बैठकले ११औँ राष्ट्रिय अधिवेशनबारे निर्णय गरेको हो। आइतबार पत्रकार सम्मेलन गर्दै संगठनले राष्ट्रिय अधिवेशनको आयोजनाबारे जानकारी दिएको हो।संगठनका अध्यक्ष केदार देवकोटाले अधिवेशनबारे जानकारी दिँदै निजामती कर्मचारी संगठनको माइन्युट बुक, छाप, लेटर प्याड चोरी भएको ज