सामुदायिक विद्यालयका कर्मचारी आन्दोलनमा

काठमाडौं । सामुदायिक विद्यालयमा लामो समयदेखि कार्यरत कर्मचारीले दरबन्दीको माग गर्दै बुधबारदेखि आन्दोलनमा उत्रने घोषणा गरेका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले मंगलबार काठमाडौंमा सार्वजनिक कार्यक्रम गरी आफूहरू लामो समयदेखि सामुदायिक विद्यालयमा न्यून तलबमा काम गर्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने माग गरेका छन् । परिषद्का अध्यक्ष गंगा तिवारीले सरकारले विद्यालय कर्मचारीको माग सम्बोधनबारे पटकपटक सहमति गरे […]

सम्बन्धित सामग्री

विद्यालयका कर्मचारी आन्दोलित- आजबाट देशभरका सामुदायिक विद्यालय बन्द

–परिषद्का अध्यक्ष तिवारी भन्नुहुन्छ : वार्ता र बन्द एकैसाथ –शिक्षक महासंघका अध्यक्ष तुलाधर भन्नुहन्छ : कि बन्द कि त वार्ता दुवै एकैपटक असम्भव काठमाडौं । सेवासुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले आजबाट देशभरका सामुदायिक विद्यालय बन्द आह्वान गरेका छन् । सरकारले वार्ताटोली गठन गरेको अवस्थामा कर्मचारीले बन्द फिर्ता नलिइकनै वार्ता गर्ने जनाएको […]