काठमाडौं ।पछिल्लो ३ घण्टामा चितवनको माडी क्षेत्रको गोविन्दबस्ती,ठोरी,बनकट्टा आसपास अति भारी वर्षा भएको छ । मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जारी गरेको सूचना अनुसार माडी क्षेत्रको गोविन्दबस्ती,ठोरी,बनकट्टा आसपास अति भारी वर्षा भइरहेको छ । रिउखोला र साना खहरे खोलामा एक्कासी बाढी आउन सक्न चेतावनी दिएको छ । साथै तटिय क्षेत्र र डुबान हुने होचा […]