वाग्मती प्रदेशस्तरीय जुनियर तेक्वान्दोको तयारी

जैसीदेवल युथ क्लबको आयोजनामा चौथो वाग्मती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिताको तयारी पूरा भएको छ ।

सम्बन्धित सामग्री

जुम्लामा प्रदेशस्तरीय रेफ्री तालिम, १० जिल्लाका ३९ सहभागी

कर्णाली प्रदेशस्तरीय रेफ्री तालिम जुम्लामा सूरु भएको छ। एन्फा जुम्लाको आयोजनामा ७ दिने प्रदेशस्तरीय रेफ्री तालिम सोमबारदेखि सुरु भएको हो। कर्णाली प्रदेशका जुम्ला, सुर्खेत, रुकुमपश्चिम, सल्यान, हुम्ला, डोल्पा, दैलेख, जाजरकोट, मुगु...

कर्णाली प्रदेशस्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु

मान्म (कालीकोट), २६ माघ । कालीकोटमा कर्णाली प्रदेशस्तरीय खुला पुरुष ब्याटमिन्टन प्रतियोगिता सुरु भएको भएको छ । खाडाँचक्र नगरपालिका–१ मा रहेको खेलकुद विकास समितिको कबर्डहलमा प्रतियोगिताको सुरु भएको हो । कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खेलको उद्घाटन गर्दै खेलकुद राष्ट्रको गौरवको विषय र खेलाडी गहना भएको कर्णाली बताए । उनले प्रदेशस्तरीय खेलकुद कालीकोटमा हुनु गौरवको विषय […]

जुम्लामा कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने

जुम्ला –सदरमुकाम खलङ्गा बजारमा आगामी फागुन १५ गतेदेखि कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरूप प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता जुम्लामा हुने भएपछि तयारीमा जुटेको जिल्ला फुटबल सङ्घका महासचिव दीपेन्द्रविक्रम हमालले जानकारी दिए। जुम्लामा पहिलोपटक आयोजना हुन लागेको प्रदेशस्तरीय फुटबल प्रतियोगिता फागुन १५ गते सुरु भएर १९ गते सम्पन्न […]

बाग्मती प्रदेशस्तरीय तेक्वान्दो सुरु

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत तेक्वान्दो विभागको आयोजनामा दोस्रो बाग्मती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ।...

बाग्मती प्रदेशस्तरीय तेक्वान्दो सुरु

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत तेक्वान्दो विभागको आयोजनामा दोस्रो बाग्मती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ।...

बागमती प्रदेशस्तरीय तेक्वान्दो सुरु

काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत तेक्वान्दो विभागको आयोजनामा दोश्रो बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगिताको पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा आयोजकले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायकमा उत्तीर्ण हुन सफल गौरव रजकका साथै तेक्वान्दोका जीवन लिम्बूलाई सम्मान गरेको थियो […] The post बागमती प्रदेशस्तरीय तेक्वान्दो सुरु first appeared on Hamro Khelkud.

कोशी प्रदेशस्तरीय ब्याडमिन्टनको उपाधि संखुवासभालाई

संखुवासभा : संखुवासभाको सदरमुकाम खाँदबारीमा संचालित कोशी प्रदेशस्तरीय खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि संखुवासभाले जितेको छ।तीनपोखरी समाज विकास क्लबको आयोजनामा भएको कोशी प्रदेशस्तरीय खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि संखुवासभाका सृजल पोख्रेल र प्रविन लिङथेपको जोडीले जितेको छ।खेलकुदमार्फत जिल्लाको पर्यटन प्रवर्द्धन गर्न वैशाख १५ गते कोशी प्रदेशस्तरीय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको थियो। खाँदबारीमा सञ्चालित प्रतियोगिताको उपाधि संखुवासभाका

रामेछापमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

रामेछाप– यहाँ वाग्मती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासङ्घ वाग्मती प्रदेश कमिटीले प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता आगामी माघ ४ देखि ७ गतेसम्म सदरमुकाम मन्थलीमा हुन लागेको महासङ्घका बाग्मती प्रदेश अध्यक्ष सीताराम कार्कीले जानकारी दिए। ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने मूल […]

प्रदेशस्तरीय खुला आर्चरी सम्पन्न

गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिताको उपाधि म्याग्दीका सुजन पुनले हात पारेका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै पोखरामा आर्चरी प्रतियोगिता आयोजना गरिएको हो ।  कास्की जिल्ला आर्चरी संघको आयोजना...

गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता शुक्रवारदेखि हुने

राष्ट्रका लागि दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यसहित तनहुँको शुक्लागण्डकीमा गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित शुक्लागण्डकी नगरपालिकाले मेयर कप गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता गर्न लागेको हो । शुक्लागण्डकी नगरपालिका–८ गाउँफर्कोदय माध्यमिक विद्यालयको खेलमैदानमा चैत १३ गतेदेखि १५ गतेसम्म खेल सञ्चालन हुनेछ । शुक्लागण्डकी नगरपालिकाले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको छ । प्रतियोगिताका स...