कर्णाली प्रदेशस्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु

मान्म (कालीकोट), २६ माघ । कालीकोटमा कर्णाली प्रदेशस्तरीय खुला पुरुष ब्याटमिन्टन प्रतियोगिता सुरु भएको भएको छ । खाडाँचक्र नगरपालिका–१ मा रहेको खेलकुद विकास समितिको कबर्डहलमा प्रतियोगिताको सुरु भएको हो । कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खेलको उद्घाटन गर्दै खेलकुद राष्ट्रको गौरवको विषय र खेलाडी गहना भएको कर्णाली बताए । उनले प्रदेशस्तरीय खेलकुद कालीकोटमा हुनु गौरवको विषय […]