निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्भयकासाथ मतदानमा सहभागी हुन आयोगको आग्रह :: Pahilopost.com

काठमाडौं :  निर्वाचन आयोगले भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ। आयोगले पत्रकार सम्मेलन गरी निर्वाचनका सबै तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ। अशक्त, जेष्ठ नागरिकलगायतलाई प्राथमिकताका साथ मतदान गर्न दिने व्यवस्था मिलाउन निर्वाचनमा खटिएको पर्यवेक्षकलाई आयोगले आग्रह गरेको छ। पहिलो

सम्बन्धित सामग्री

आइतबार उपनिर्वाचन : निर्धक्क मतदान गर्न आयोगको आग्रह

भोलि हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचन आयोगले आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिन्हमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ।

उपनिर्वाचनमा निर्धक्क भई मतदान गर्न आयोगको आग्रह

आइतबार हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचन आयोगले भोलि आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिन्हमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ।